Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ए डिभिजन लिगमा मनाङद्वारा संकटा पराजित

ManangMarshyangdiClub-1580309461.png

१५ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।  मनाङले सङ्कटालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमासम्पन्न खेलको ४२ औँ मिनेटमा मनाङले सङ्कटाका खेलाडी अमित तामाङको आत्मघाती गोलबाट अग्रता पाएको...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपीमा कार्की

IMG_20200129_192334-1580305222.jpg

१५माघ, हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक (डिएसपी) मा टिका बहादुर कार्की सरुवा भइ आएका छन्।  कार्की बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट काजमा सरुवा भइ जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका हुन।यस अघि डिएसपी रहेका यज्ञ प्रसाद भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा काजमा सरुवा भएको छ।...

सभामुख सापकोटाबाट ४ विधेयक प्रमाणीकरण

Agni-1580293387.jpg

१५ माघ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणीकरण गरका छ् । उनले यसअघि पारित भएका ४ विधेयक प्रमाणीकरण गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  प्रमाणीकरणका लागि पठाएका छन् ।  संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...

सुनचाँदीको मूल्य बुधबार घट्यो

Gold-1580292779.jpg

१५ माघ, हेटौंडा । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य  चार सय रुपैयाँले घटेको हो । मंगलवार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा...

मकवानपुरका रुविनसहित ३ पाकेटमार पक्राउ

PaketMaar1-1580291322.jpg

१५ माघ, काठमाडौं । बसमा पाकेट मारेर भाग्दै गरेको अवस्थामा ३ जना पाकेटमारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई ललितपुर थैव बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर...

नेपाल प्राकृतिक हिसावले संसारकै धनी : पूर्व राष्ट्रपति यादव

Rambaran-1580290357.jpg

१५ माघ, तनहुँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाल प्राकृतिक हिसावले संसारकै धनी देश भएको बताएका छन् ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार पूजाअर्चनापछि पत्रकारसँग कुरा गर्दै पूर्व राष्ट्रपति यादवले यस्तो बताएका हुन् । भूगोलको हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल...

यो राष्ट्रवादी सरकार हो : प्रधानमन्त्री ओली

KP-1580289535.jpg

१५ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रवादी सरकार भएको बताएका छन् ।  उनले वर्तमान सरकार राष्ट्रियतालाई बलियो बनाउँदै अघि बढेको बताए । नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले सिमा विवादलाई समाधानका लागि काम...

सवारी दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु

Accident-1580288184.jpg

१५ माघ, जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा सवारी दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साह रहेका छन् । दुर्घटनामा उनीहरुका १० वर्षीय छोरा जोन कुमार साह सामान्य घाइते भएका छन् । पूर्वपश्चिम...

गोली प्रहार गरी प्रहरीद्वारा ‘मोस्टवान्टेड’ अपराधी पक्राउ

Gun-Fire-1580286826.jpg

१५ माघ, रौतहट । नेपाल प्रहरीले गोली प्रहार गरी एक मोस्टवान्टेड अपराधीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्रको जटौलिया ग्राम पन्चायत वडा नम्बर ४ का शेख चाँद अली रहेका छन् ।  मंगलबार राति गस्तिमा रहेको प्रहरी टोली र भारतीय अपराधी अली समूहबीच दोहोरो भिडन्त भएको थियो । रौतटहको इशनाथ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार