Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रुपन्देहीमा तिन ट्रक एकआपसमा ठक्कर खाँदा ३ को मृत्यु

IMG_20190607_071445-1580194733.jpg

१४माघ,बुटवल। रुपन्देहीमातिनवटा ट्रक एकआपसमा ठक्कर खाँदा तिन जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुहिलीहवामा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।ना२ख८१८४ नम्बरको ट्रक र ना५ख७८५६ नम्बरको ट्रक र  विपरीत दिशाबाट आएको ना५ख७८५६ नम्बरमा ट्रक गरी तिन ट्रक एकआपसमाठोक्किँदा ३ जनाको मृत्यु भएको रुपन्देही...

गायिका आस्थालाई अचानक किन लगियो अस्पताल ?

Astha-1580180101.jpg

१४ माघ, काठमाडौँ । ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएकी गायिका आस्था राउत अस्पताल भर्ना गरिएको छ ।  बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको जनाएको छ । उनलाई सोमबार बेलुकी ८ बजेपछि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगेको हो । अभद्र व्यवहार गरेको अभियोगमा सोमबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई...

राष्ट्रपति भण्डारी मंगलबार हेटौंडा आउँदै

Bidya-1580178651.jpg

१४ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवि भण्डारी मंगलबार दिउँसा हेटौंडा आउने भएकी छिन् । हेटौंडा–११ स्थित सहिद स्मारक विकास समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी हेटौँडा आउने भएकी हुन् । उनी हेलिकप्टरबाट दिउँसो १२ बजे हेटौँडा ओर्लिने जनाईएको छ । उनले स्मारकमा रहेको प्रजातान्त्रीक पार्कमा पुष्पलाल श्रेष्ठ,...

दामन घटनामा केरलाका मूख्यमन्त्रीद्वारा क्षतिपूर्ति माग

Panorama1-1580178241.jpg

१४ माघ, काठमाडौं । भारतको केरलाका मुख्यमन्त्रीले नेपालमा घुम्‍न आएका आठ भारतीयको मृत्युको क्षतिपूर्ति मागेका छन् ।   भारतको केरलाका मुख्यमन्त्री पिनाराइ विजयनले संघीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेख्दै एक परीवारका आठ भारतीयको मृत्युको विस्तृत अनुसन्धानका लागि माग गर्न समेत आग्रह गरेका छन् । उनले पत्रमार्फत जनवरी २१ मा ज्यान...

अब पत्रकार बन्न लाईसेन्स परीक्षा दिनुपर्ने

Patrakaar-1580138225.jpg

१३ माघ, काठमाडौं । नेपालमा अब पत्रकार बन्न लाईसेन्स परीक्षा दिनुपर्ने भएको छ । यो व्यवस्था अब बन्ने नयाँ पत्रकारका लागि लागु हुने भएको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार सर्वसम्मत पारित मिडिया काउन्सिल विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।  विधेयकमा अहिले काम गरिरहेका पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने तर नयाँ...

ईन्द्र बानियाँले दिए ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट

baniya-gadhi-7-1580138148.jpg

१३ माघ, हेटौँडा । बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका विकट गाँउमा पुगेर ३ सय ६० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन। बानियाँले मकवानपुरगढी गाउँपालिका वडा ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान...

पानोरमामा पर्यटक मृत्युको घटनाबारे छानविन गर्न सांसदहरुको माग

Saaaamsad-1580137229.jpg

१३ माघ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा पर्यटकको मृत्यु भएको घटनाको छानविन गर्न सांसदहरुले माग गरेका छन् । माघ ७ गते होटलमा ८ जनाको मृत्यु भएको विषयमा प्रदेश सरकारले छानविन गर्नुपर्ने माग बागमती प्रदेशका सांसदहरुले गरेका छन् । प्रदेशसभाको सोमबारको विशेष समयमा बोल्दै...

प्रहरीद्वारा अनैतिक कार्यमा संलग्न चार जोडी पक्राउ

jodi-1580135618.jpg

१३ माघ, तनहुँ । नेपाल प्रहरीले अनैतिक कार्यमा संलग्न भएको भन्दै चार जोडी र होटल संचालकलाई नियन्त्रणमा लिएको छ ।  व्यास नगरपालिका–१२ जलविरेस्थित कोहिनुर होटल एण्ड लजमा अनैतिक कार्य हुने गरेको गुनासोको आधारमा पुगेको टोलीले अनैतिक कार्यमा संलग्न ४ जोडीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीले अनैतिक कार्य गराउने होटल संचालकलाई पनि...

बिजय यूथ क्लवको आयोजनामा फुटसल हुने 

83541939_186845282522021_-1580135223.jpg

१३माघ,हेटौँडा । यहि माघ २० गतेबाट फुटसल प्रतियोगिता हुने भएको छ ।बिजय यूथ क्लव हेटौंडाको आयोजनामा माघ २० गतेबाट फुटसल प्रतियोगिता हुन लागेको हो।  बिजय यूथ क्लवले सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो। प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार