Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वनको आन्दोलन अझ सशक्त बनाउने प्रतिवद्धता

Ban-Samuha-1580217678.jpg

१३ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको वन ऐन २०७६ सामुदायिक वनको मर्म र भावना विपरित रहेको भन्दै आन्दोलित सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरमा वृहत अन्तरक्रिया कार्यक्रम भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।  अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले...

गाँजाखेतिलाई बैधानिकता दिन खतिवडाद्वारा संसदमा प्रस्ताव पेश

Birodh-Khatiwada-1580218900.png

१४ माघ, हेटौंडा । नेकपाका सांसद विरोध खतिवडाले गाँजाखेतिलाई बैधानिकता दिन माग गर्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गराएका छन् ।  मकवानपुरका प्रतिनिधिसभा सांसद खतिवडाले गाँजा खेतिलाई बैधानिकता दिन माग गर्दै प्रतिनिधिसभामा विशेष महत्वको प्रस्ताव दर्ता गराएका हुन् । सांसद खतिवडा प्रस्तावक रहेको विशेष महत्वको प्रस्तावको समर्थकमा...

सुर्खेतको बिरेन्द्रनगरमा कर्फ्यु

IMG_20200128_184636-1580216765.jpg

१४माघ,विरेन्द्रनगर।कर्णाली प्रदेशको राजधानी सुर्खेत तनावग्रस्त बनेपछि स्थानीय  प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका ३ गौतमचोक नजिकै  भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहको मुत्य भएपछि आज दिनभर वीरेन्द्रनगर...

राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1580210919.jpg

१४माघ,हेटौंडा।अख्तियार टोलीले चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृतलाई १० हजार घुस रकम सहित पक्राउ गरेको छ। घुस रकम सहित पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत  रामकुमार अधिकारी रहेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताएका छन्।विद्युतीय बीजक जारी गर्ने...

गायिका आस्था राउत छुटिन्

Asthaa1-1580209386.jpg

१४ माघ, हेटौंडा । गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा भएकी छिन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश गरेका हुन् । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन...

पर्यावरणमैत्री विकासमा राष्ट्रपति भण्डारीको जोड

B1-1580208677.jpg

१४ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न पर्यावरणमैत्री विकासमा जोड दिएकी छिन् । हेटौँडामा सहिद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा पर्यावरणमा प्रतिकुल प्रभाव परेकोले जलवायु परिवर्तन भई जैविक विविधता संकटमा परेको बताईन् । उनले चुरे...

राष्ट्रपति भण्डारी स्मारकमा (तस्विरहरु)

B2-1580208072.jpg

१४ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी सहिद दिवसको अवसरमा भएको कार्यक्रममा सहभागी हुन हेटौंडा–११ स्ति सहिद स्मारकमा मंगलबार आएकी छिन् । उनले त्यहाँ रहेका महानुभावहरुलाई सम्बोधन गर्नुका साथै सालिक एवं स्तम्भ अनावरण गरेकी थिईन् । राष्ट्रपति भण्डारीले सहद स्मारकमा पुष्पगुच्छा समेत अर्पण गरेकी थिईन् ।...

बाजुरा केन्द्रविन्दु बनाएर ४ .२ रेक्टर स्केलको भूकम्प

IMG_20190705_073243-1580200613.jpg

१४माघ,बाजुरा।बाजुरा केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। मंगलाबर बिहान बाजुराको हिमाली गाउँपालिकाको दोबाटे केन्द्रविन्दु बनाएर चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौँले जनाएको छ । ...

हेटौंडा बसपार्कबाट २१ किलो गाँजा सहित दुई जना पक्राउ

FB_IMG_1580193384453-1580199031.jpg

१४माघ,हेटौंडा।मकवानपुर प्रहरीले हेटौंडा १० बसपार्कबाट लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।  हेटौडा  उपमहानगरपालिका वडा नं. १० बसपार्कमा प्रहरी चौकी बसपार्कबाट खटिगएको प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा काठमाण्डौ तर्फबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४९० नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा  उक्त बसमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार