Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भीमफेदीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

accident1-1579434438.jpg

५ माघ, हेटौँडा । मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको परशुरामपुर गाउँपालिका वडा नम्बर ८ का ३० बर्षीय अनिलप्रसाद चौहान रहेका छन् । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तरगत भीमफेदी गाउँपालिका वडा नम्बर २ मा काठमाडौं जाँदै गरेको ना५२प ४६१६ नम्बरको मोटरसाइकल अनियन्त्रित...

प्रदेश १ मा ३ राज्यमन्त्री थपिए

Pradesh-1-1579430443.jpg

५ माघ, हेटौँडा । १ नम्बर प्रदेशमा आइतबार ३ राज्यमन्त्री थपिएका छन् ।  मूख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । रामबहादुर मगर भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र बिजयकुमार विस्वास उद्योग, पर्यटन, वन तथा वातावरण...

नक्कली नोटसहित रवि र अनुश पक्राउ

Arrested-1579429438.jpg

५ माघ, काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट एक हजार दरका ३१ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको छ । शंका लागेर जाँच गर्दा...

रुखबाट खसेका वडासचिवको मृत्यु

Death1-1579428513.jpg

५ माघ, काभ्रे । काभ्रेपलाञ्चोकका एक वडा सचिवको रुखबाट खसेर मृत्यु भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव ५० बर्षीय श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको हो ।  घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेका उनको उपचारका क्रममा मृत्यु भएको हो । रुखबाट खसेर घाइते भएका उनको धुलिखेल सामुदायिक...

मोटरसाइकललाई ठक्कर दिएको कारमा पेस्तोल भेटियो

Pistol-1579427654.jpg

५ माघ, जनकपुर । नेपाल प्रहरीले चाइनिज पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रम्दैयाका ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नम्बर ५ का ३० वर्षीय कुमोद नारायण झा रहेका छन् ।  उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ भानु चोकबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव...

बेलायती राजकुमार ह्यारीले राजपरिवार त्यागे

Harry-1579426977.jpg

५ माघ, हेटौँडा । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवार त्यागेका छन् । अबदेखि शाही परिवारलाई प्रयोग गरिने 'हिज/हर रोयल हाइनेस' सम्बोधन उनीहरुले प्रयोग नगर्ने भएका छन् । महारानी एलिजाबेथले शनिबार जारी गरेको वक्तव्यमा केही महिनादेखिको संवाद र पछिल्लो छलफलपछि ह्यारी र मेगले आफ्नो जिम्मेवारीबाट पछि हटेको बताईएको छ ।...

अग्नि सापकोटा बन्ने भए नेकपाको सभामुख उम्मेदवार

Agni-1579426210.jpg

५ माघ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको उम्मेदवार टुंगो लगाएका छन् ।  आइतबार भएको छलफलमा पूर्व माओवादीकातर्फबाट नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुबै नेता सहमत भएको जनाईएको छ । यसबारे आधिकारिक धारणा भने कसैले दिएका छैन । ओली र दाहालबीच सहमति...

गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी

Astha-R-1579425230.jpg

५ माघ, काठमाडौं । गायिका आस्था राउतविरुद्ध आइतबार पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठले दिएको उजुरी दिएकी थिईन् । गायिका राउतविरुद्ध...

गायिका आस्था राउतविरुद्ध मुद्धा दर्ता, पक्रने तयारी

Astha-1579420101.jpg

५ माघ, काठमाडौं । नेपाली गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले प्रहरीलाई जथाभावी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार