Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसरी भयो हेटौँडामा मल्टिब्राण्डेड पसलको शुभारम्भ

P1-1538632892.jpg

१८ असोज, हेटौँडा । नारायणी अञ्चलकै पहिलो मल्टि ब्राण्डेड पसल हेटौँडामा शुभारम्भ भएको छ । फिला, एडिडास, रिबक, लिभार्ईस र लि कम्पनिका जुत्ता , टिसर्ट र  पाईन्ट पाईने गरी नारायणी मलमा पसल शुभारम्भ भएको हो ।  पसलको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले शुभारम्भ गरेका थिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ध्रुव...

बंशगोपाल मन्दिर संरक्षण समितिमा दामोदर

Damodar-1538630870.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिर संरक्षण समितिको अध्यक्षमा दामोदर धिताल चयन भएका छन् । संरक्षण समितिको विहिबार भएको भेलाले धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा गोकुल लामिछाने, सचिवमा दिपक थापा, सहसचिवमा श्यामकर्ण नगरकोटी, कोषाध्यक्षमा श्यामप्रसाद...

ज्ञानोदय बालबाटिका एकेडेमीमा जीवन जिउने कला

42987742_2220659658180971-1538578243.jpg

१७ असोज, हेटौँडा ।  मानविय शहर हेटौंडा समुहले हेटौँडा २ संगमचोकमा रहेको ज्ञानोदय बालबाटिका एकेडेमीमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।  जिवन जिउने कला र तनाव व्यवस्थापान बारे उत्प्रेरणा कार्यक्रम गरीएको  हो । एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत  विद्यार्थीहरुलाई जिवन जिउने कला र तनाव व्यवस्थापान बारे जानकारी गराइएको...

मोटसाइकललाई ठक्कर दिने टिपरमा आगजनी

Accident-1538576402.jpg

१७ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपरमा आगजनी भएको छ । बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेपछि अहिले त्यस क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । अवस्थालाई नियन्त्रणमा लिन...

विश्वभर ख्याती प्राप्त ब्राण्डका सामान हेटौँडाको फ्युचर ग्रुपमा 

42956050_1608494345921566-1538574838.jpg

१७ असोज, हेटौँडा । विश्वभर ख्याती कमाएको पाँच वटा ब्रान्डका सामान अब हेटौँडाको एकै स्थानमा पाइने भएको छ ।  हेटौंडा ४मा रहेको  नारायणी मलमा  फ्युचर ग्रुप अफ कम्पनी प्रालीले  हेटौडामा पहिलो पटक  पाँच ब्रान्डका समान विक्री गर्न लागेको जानकारी गराएको छ । बुधबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै   कम्पनीले यस विषयमा जानकारी...

यसरी हुँदैछ हेटौँडामा चंगा चेट प्रतियोगिता

Kite1-1538548512.jpg

१७ असोज, हेटौँडा । नेपालीहरुको महानपर्व दशैंको अवसरमा हेटौंडामा यसवर्ष चंगा चेट प्रतियोगिता हुने भएको छ । जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा–४ को आयोजनामा चेट प्रतियोगिता हुन लागेको हो । हेटौंडा–१ जरुवाटोलस्थित खुला मैदानमा असोज २७ गते हुने प्रतियोगितामा ६५ जनाले सहभागिता जनाउने आयोजकले गरेको छ । ‘संस्कृतिको जगेर्ना गर्ने र...

बंगबन्धु गोल्ड कपः पहिलो खेलमा नेपाल पराजित

Nepali-Team-1538528934.jpg

१७ असोज, हेटौँडा । बंगलादेशमा सुरु भएको बंगबन्धु गोल्ड कपमा साविक विजेता नेपाल पहिलो खेलमै परजित भएको छ । नेपाल आफनो पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ ।  समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन । मंगलबार भएको खेलको २७ औं मिनेटमा फाथ्खुल््लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो...

तेल ट्याङकरमा गाँजा तस्करी

tanker-anf-chalak-1538503986.jpg

१६ असोज, हेटौँडा । पेट्रोलिय पदार्थ दुवानि गर्ने ट्याङकरले पेट्रोलिय पदार्थ  ओसारपसार गर्ने हो तर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारत तर्फ  अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको पाईएको छ ।  मंगलबार लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाणडौबाट खटि गएको प्रहरी टोलीले इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत  लागु...

लामिटार कप फुटबलको तालिक सार्वजनिक

Tiesheet-1538486124.jpg

१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ ।  आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

थप समाचार