Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो

Death2-1579359996.jpg

४ माघ, हेटौँडा । हेटौँडा–५ क्याम्पाडाँडामा शनिबार विहान मृत भेटिएकी अजिता भुजेलको शव काठमाडौं पठाईएको छ ।  कान्तिलोकपथको मुल सडकमा मृत भेटिएकी उनको शव जाँचका लागि काठमाडौं पठाईएको हो । आफन्तसंगको समन्वयमा शवलाई फरेन्सिक जाँचका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए । उनले...

मेटिएको नम्बर प्लेट लेखाउँदै मकवानपुर ट्राफिक (तस्विरहरु)

IMG_20200118_190005-1579356339.jpg

४ माघ, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीको नम्बर प्लेटमा निगरानी बढाउन थालेको छ । प्रहरीले शनिबारबाट यस्तो अभियान शुरु भएको हो ।  नम्बर प्लेट नभएका, अंक मेटिएका र धमिलो देखिने नम्बर प्लेट सवारी साधनको जाँच गरी त्यही नम्बर लेखाउने काम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक...

किन हुँदैछ आइतबार सार्वजनिक विदा ?

Bidaa-1579354659.jpg

४ माघ, काठमाडौं । बलिदानी दिवसको अवसरमा पारेर आइतबार सार्वजनिक विदा हुने भएको छ । २ नम्बर प्रदेश सरकारले आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिएको हो । माघ ५ गते आइतबार प्रदेश सरकारले सार्वजनिक विदा दिने २ नम्बर प्रदेश सरकारको बार्षिक क्यालेन्डरमा उल्लेख छ । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश...

‘ए’ डिभिजन लिगः पुलिसको जित, मनाङ र थ्री स्टार बराबरी 

A-division-football-15779-1579352714.jpg

४ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तर्गत शनिवारको खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले जित निकाल्दा साविक विजेता मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले  बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथी २–० को जित निकालेको हो । पुलिसको जितका लागी...

निजि विद्यालयहरुसँग सहकार्य गर्न तयार छौः सभामुख श्रेष्ठ

82377454_636799143724562_-1579352502.jpg

४ माघ, हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाग्मती प्रदेशको दोस्रो वार्षिक साधारणसभामा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।  प्रदेश अध्यक्ष थगिन गुरुङको अध्यक्षतामा भएको साधारणसभामा बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले...

सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिस

aayog-1812020103946-1579349358.jpg

४ माघ, हेटौंडा । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको हो । सिफारिस गरिएकामा...

बासुदेव सभागृह भत्काउन दिन्नौं : राप्रपा अध्यक्ष थापा

IMG_20200118_172741-1579348047.jpg

४ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकार तथा हेटौंडा उपमहानगरपालिकले हेटौंडा ४ हुप्राचौरमा रहेको बासुदेव सभागृह भत्काएर भ्युटावर बनाउने निर्णयको बिरोध गर्दै सभागृह भत्काउन नदिने बताएका छन्।  राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को वागमती प्रदेश...

आदिवासी जनजाती संघ हेटौंडामा हर्करत्नको नेतृत्व

82844996_457906411757601_-1579344639.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाती संघ हेटौंडा उपमहानगर समितिको अध्यक्षमा हर्करत्न लामा चयन भएका छन् ।  शनिवार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले लामाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन गरेको हो ।   भेलाले समितिको उपाध्यक्षमा सुश्मा श्रेष्ठ, सचिव शर्मिला मुक्तान, सह–सचिव...

एक सय ६३ औं गजल यात्रा सम्पन्न 

82535828_200777134298294_-1579342869.jpg

४ माघ, हेटौंडा । गजल मञ्च मकवानपुरले एक सय ६३ औं गजल यात्रा सम्पन्न गरेको छ ।  शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा करिब एक दर्जन श्रष्टाले गजल बाचन गरेका थिए ।  मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार थतथा गजलकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा सर्जक सञ्जाल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार