Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सहिद स्मारक ‘ए’ डिभिजन लिगः जावलाखेलविरुद्ध पुलिसको जित

A-division-football-15779-1579341290.jpg

४ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिवारको खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथी २–० को जित निकालेको हो । पुलिसको जितका लागी सौजन राई र सुमन सुवेदीले १–१ गोल गरे । उनीहरुले क्रमशः खेलको २७ औँ र ४८ औँ मिनेटमा गोल...

हिमपहिरोबाट उद्धार गरिएका ६ जनालाई पोखरा ल्याईदै

Annapurna-1579327349.jpg

४ माघ, पोखरा । अन्नपूर्ण आधार शिविरमा गएको हिमपहिरोबाट उद्धार गरिएका ६ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइँदैछ । आधार शिविर क्षेत्रमा मौसममा केही सुधार आएपछि उनीहरुलाई पोखरा ल्याउन लागिएको हो । अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी...

हेटौँडामा लागुऔषधसहित ७ जना पक्राउ

1-(1)-1579325237.jpg

४ माघ, हेटौँडा । मकवानपुरले प्रहरीले लागुऔषध र सेवन गर्न प्रयोग गर्ने सामानसहित ७ जनालाई पक्राउ गरेको छ ।  शुक्रबार साँझ हेटौँडा–९ शान्तिटोलस्थित सुरेश त्रिपाठीको मानिस बसोबास गर्ने घरमा शंकास्पथ अवस्थामा बसिरहेका उनीहरुलाई जाँच गर्दा लागुऔषध र सामानसहित ५ जना युवा र २ किशोरी पक्राउ परेका हुन् ।  पक्राउ पर्नेहरु हेटौँडाका...

सहिद स्मारक ’ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

A-division-football-15779-1579316924.jpg

४ माघ, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आज(शनिबार) दुई वटा खेल हुँदैछन् । आजको खेलमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब एकआपसमा भिड्ने छन् भने दोस्रो खेलमा दिउँसो ३ बजे मनाङ मस्र्याङ्दी क्लले थ्री स्टार क्लबको सामना गर्ने छ ।  आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब एकआपसमा दुवै टिम जित...

त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकियो

tia1-1579315752.jpg

४ माघ, हेटौंडा । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ ।  भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने...

अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु)

Death3-1579314571.jpg

४ माघ, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा शनिबार विहान एक तेस्रो लिंगीको  शव फेला परेको छ ।  अर्धनग्न अवस्थामा सडक छेउमा तेस्रो लिंगी हेटौँडा–११ की २९ बर्षीया अजिता भुजेलको शव भेटिएको हो । प्रहरीले भने अनुसन्धान जारी रहेकाले केही भन्न नमिल्ने बताएको छ । क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव भेटिएको छ...

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

Annapurna-1579313387.jpg

४ माघ, पोखरा । हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् ।  पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको समाचार नागरिकमा छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन् । कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार...

सभामुखमा मेरो दावी छैन : शर्मा

Janardan-1579311396.jpg

४ माघ, काठमाडौँ । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले सभामुखमा आफ्नो दाबी नभएको बताएका छन् । शुक्रबार साँझ ट्विट गर्दै उनले आफूले सभामुखको उम्मेद्वारको विषय टुंग्याउनको लागि सहजीकरण गरेको तर यो आफ्ना लागि नभएको बताएको समाचार कान्तिपुरमा छ । 'सभामुखको विषयले संसद चल्न नसकी रहेको अवस्थामा छिटो टुंग्याउनक लागि नेताहरुबीचमा...

प्रधानमन्त्री र जापानी उपमन्त्रीबीच भेट

Oli-1579310023.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानका पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स नाकायामा नोरिहातोबीच भेट भएको छ । नेपाल भ्रमणमा रहेका नोरिहातो र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रता, प्रगाढ सम्बन्ध, आपसी हित, सहयोग आदानप्रदान लगायतका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार