Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वडा अध्यक्ष र लेखनदास घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1576760203.jpg

३पुस,हेटौंडा।अख्तियार टोलीले नवलपरासीबाट घुस रकम वडाध्यक्ष सहित अर्का एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी रामग्राम  नगरपालिका-१८ का वडाध्य‌‌क्ष गोपाल डिस्वा मगर र लेखनदास रवीन्द्र यादव दुई लाख घुस रकमसहित पक्राउ परेका छन्। कार्यालयबाट सिफारिस दिने प्रायोजनार्थ सेवाग्राहीसंग दुई लाख घुस माग गरेका थिए।सोही...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार

RPP-1576738176.png

३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ ।  राप्रपा प्रचार विभागले बैठक शुक्रबार बस्न लागेको जनाएको हो । बैठकमा उपनिर्वाचनको समीक्षा, संगठन सुदृढीकरण, समसामकि विषयबस्तुहरुबारे छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।...

जिप दुर्घटनामा ३ को मृत्यु, ५ घाइते

Accident-1576737425.jpg

३ पुस, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।  दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष मनोज कार्कीले बताए ।  मृतक तीनै...

कर्मचारी कुटपिटको आरोपमा वडा अध्यक्ष पक्राउ

Arrested1-1576736712.jpg

३ पुस, रुकुम । पश्चिम रुकुमको एक नगरपालिकाका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक रहेका छन् । उनमाथि नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट गरेको आरोप छ । वडा अध्यक्ष विकको...

ट्याक्सीको ठक्करबाट युवतीको मृत्यु

Death-1576732022.jpg

३ पुस, काठमाडौँ । ट्याक्सीको ठक्करबाट विहिबार विहान एक युवतीको मृत्यु भएको छ । ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै ठक्कर दिंदा उनको मृत्यु भएको हो ।  मृतकको सनाखत हुन सकेको छैन । बा२ज २८०६ नम्बरको ट्याक्सीले अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिंदा घाइते भएकी उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने...

तल्लो सदनबाट ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

Trump-1576731316.jpg

३ पुस, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित भएको छ । आफ्नो व्यक्तिगत हितका लागि अधिकार दुरुपयोग गरेको भन्दै तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेको हो ।  यो संगै उनी अमेरिकी इतिहासमा महाअभियोग लागेका तेस्रो राष्ट्रपति बनेको वासिङ्टन पोष्टले लेखेको छ । ट्रम्पले गलत ढंगबाट अनुसन्धान गर्नका लागि...

लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

IMG_20191219_085727-1576725236.jpg

३पुस,एजेन्सी। लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति कतारमा भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीमाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका हो। लिभरपुललाई जिताउन पहिलो गोल खेलको ११ मिनेटमा केइटाको गोल गरेका थिए। लिभरपुलले गोल गरेको ३ मिनेट खेलको १४औ मिनेटमा मेक्सिकन क्लबका फुनेस मोरीले गोल...

दोस्रो बाल साहित्य महोत्सव पुस २५मा

IMG_20191219_075554-1576721478.jpg

३पुस, हेटौंडा। हेटौंडामा दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको छ।‌ हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले विभिन्न संघसंस्थाको सहकार्यमा आगामी पुस २५ र २६ गते दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको हो। बुधबार  नवोदय शिशु सदनले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै...

प्रहरी निरीक्षक काफ्ले बने प्रदेश ३ कै उत्कृष्ट प्रहरी

IMG_20191219_061246-1576715301.jpg

३पुस, हेटौंडा। आम नागरिकको मर्म भावना बुझि उत्कृष्ट काम जस्ले गर्छ,उपाधि र पुुरस्कारको भागिदार त्यही हुन्छ ।  यसै क्रममा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई   उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।  तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नम्बर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार