Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सामान डेलिभरीका लागि हेटौँडामा डि-सेवा

Opening-1576854780.jpg

४ पुस, हेटौँडा । अनलाईन तथा अन्य माध्यमबाट अर्डर गरिएका सामान सुरक्षित ढंगले डेलिभरी गर्न हेटौँडामा डि-सेवा शुभारम्भ भएको छ । हेटौंडा–४ ख्वप गल्लिमा शुक्रबारबाट अनलाइन सेवा सहितको डि–सेवा शुभारम्भ भएको हो । सेवाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले शुभारम्भ गरे । डि सेवा हेटौंडा शाखाका सञ्चालक...

विप्लव सिन्धुली सेक्रेटरीलाई मकवानपुर अदालतबाट ८ दिन म्याद थप

Kapil-1576853935.jpg

४ पुस, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ का सिन्धुली सेक्रेटरीलाई जिल्ला अदालत मकवानपुरबाट तेस्रो पटक म्याद थप गरिएको छ । मंसिर २० गते हेटौँडाबाट मकवानपुर प्रहरीले पक्राउ गरेका शेरबहादुर भन्ने कपिल वाईवालाई शुक्रबार तेस्रो पटक ८ दिनका लागि म्याद थप गरिएको हो । यसअघि मंसिर २२ गते पक्राउ गरेको दिनदेखि ७ दिन र मंसिर २७ गते ७ दिन...

कारागारबाट छुटेका विप्लव मकवानपुर इन्चार्ज ज्वाला पुनः पक्राउ

Jwala-1576852680.jpg

४ पुस, हेटौँडा । भीमफेदी कारागारबाट छुटेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ पुनः पक्राउ परेका छन् । घलान शुक्रबार धरौटी तारेखमा छुटेपनि पुनः मकवानपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई सुनसरी पठाउने तयारी भईरहेको प्रहरी स्रोतले जनाएको छ ।...

किटनाशक औषधी कम्पनीको गोदाममा आगलागी

Aaglaagi-1576851735.jpg

४ पुस, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइलामा एउटा गोदाममा आगलागी भएको छ । लामखुट्टे मार्न प्रयोग हुने किटनाशक औषधि उत्पादन गर्ने कम्पनीको गोदाममा भएको हो । काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रबाट गएका दमकल मगाएर आगो निभाएको छ । आगो लाग्ने पुगेको स्थानीय र प्रहरीले आगो निभाउन नसकेपछि दमकल पुगेको थियो । क्षतिको...

पुस २७ गते सार्वजनिक विदा दिन राप्रपाको माग

RPP-1576850571.jpg

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले यस्तो माग गरेको हो । पार्टीले पुस २७ गर्ने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत...

मकवानपुरका एसपी सिंहको सरुवा, राठौर आउदै

Polish_20191220_173251687-1576842677.jpg

४ पुस, हेटौंडा। प्रहरी प्रधान कार्यालयले २४जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुर, रौतहट, चितवन, धनुषा, झापा, सर्लाही लगायतका जिल्लाका प्रहरी प्रमख (प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको हो। जसअनुसार मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको सरुवा भएको छ।सिंहको महानगरीय...

कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० सम्म स्थगित

Nepali-1576833511.jpg

४ पुस, काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका स्थगित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक रुपमा अगाडि बढेकाले बैठक १० गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको समाचार कान्तिपुरले बनाएको छ । मंसिर २६ गतेबाट...

सभामुखको निर्वाचन प्रक्रिया पुस ११ गते हुने

Samsad-1576832971.jpg

४ पुस, काठमाडौँ । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया आगामी पुस ११ गते हुने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बठैकमा यस्तो सहमति भएको हो ।  शुक्रबार अधिवेशनको पहिलो बैठक बस्ने र त्ससपछि पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने सहमति भएको छ । पुस ११ गते नै सभामुख चयन प्रकृया शुरु गर्ने गरी सहमति भएको संसद...

बाटो काट्दै गरेका ढुंगेलको बसको ठक्करबाट मृत्यु

Bus-1576823704.jpg

४ पुस, झापा । झापाको विर्तामोर्डमा बाटो काट्दै गरेका एकजनाको शुक्रबार बसको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भई १ झापाको कन्‍काई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् । बिहान सवेरै  बाटो काट्दै गरेका ढंगेललाई ना ४ ख ६११६ नम्बरको बसले ढुंगेललाई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार