Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संघीय संसदको बैठक शुक्रबार अपरान्ह बस्दै

Fedral-1576806548.jpg

४ पुस, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह बस्दैछ । विधेयक अधिवेशनका रुपमा लिइने अधिवेशन अपरान्ह ४ बजे बस्ने भएको हो ।  महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका कारण अधिवेशनको अध्यक्षतामा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले गर्ने भएकी छिन् । बैठक शुरु...

चिसोका कारण ५ दिन विद्यालय बन्द

IMG_20191220_070912-1576805139.jpg

४ पुस, हेटौंडा । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो । सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले...

नेपाल प्रहरीको हतिहार लिएर भाग्ने प्रेमी पक्राउ

४ पुस, धनुषा । नेपाल प्रहरीकी जवानको हतियार लिएर भागेका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ ।   उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक रनिता केवटको हतियार लिएर भाग्ने उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेपछि प्रहरीले पेस्तोल र त्यसमा लाग्ने सात राउण्ड गोली समेत बरामद गरेको छ ।...

भक्तमान अपहरणमा संलग्न योञ्जनलाई कारागार पठाइयो

४ पुस, काठमाडौं । भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं–४ का ४१ बर्षीय गौतम योञ्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार काठमाडौंमा पक्राउ गरेको हो । योञ्जनलाई बिहीबार साँझ नै सुन्धारा कारागार पठाइएको  छ । योञ्जनलाई...

बरुण बेभरेजबाट ६४ करोड ठगी

Pepsi-1576771395.jpg

३ पुस, काठमाडौं । पेय पदार्थ पेप्सीको उत्पादक बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले ६४ करोड रुपैँया ठगी गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । बरुणले ६४ करोड रुपैँया ठगी गरेको भन्दै आन्तरिक राजस्व विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल जारी गरी ६४ करोड ठगी गरेको विभागको दावि छ । बरुणले नेपालमा पेप्सी,...

प्रधानमन्त्री ओलीको विहिबार पनि डायलाइसिस

Oli-1576770237.jpg

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विहीवार पनि डायलाइसिस गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो ।  मिर्गौलामा समस्या देखिएपछि पछिल्लो समय प्रधानमन्त्रीको नियमित डायलासिस भईरहेको छ । गत कार्तिक १३ गतेदेखि नियमित रुपमा डायलासिस गराईरहेका...

यस्तो छ धुर्मुस सुन्तलीको सेन्टी भाईरसको ‘फनफनी’

Dhurmus-1576768612.jpg

३ पुस, काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को गीत सार्वजनिक भएको छ ।  सेन्टी भाइरसको पहिलो गित ‘फनफनी’ विहिबार सार्वजनिक भएको हो । काठमाडौंको विग मुभिजमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको छ ।...

अपहरण प्रकरण : ५ जनालाई ७ दिनको म्याद थप

Arrested-1576765901.jpg

३ पुस, हेटौंडा । बुधबार हेटौँडामा भएको अपहरणको घटनामा संलग्न ५ जनालाई ५ दिनको म्याद थप गरिएको छ । अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई प्रहरीले विहिबार म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरेको छ । अदालतका न्यायाधिश कमलराज विष्टको एकल इजलासले ५ जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न ७ दिनको म्याद थप गरको हो...

महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश

M-Sir-1576764346.jpg

३ पुस, काठमाण्डौ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।   जिल्ला अदालत काठमाण्डौंको थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशको विरुद्ध महराले पाटनमा पुनरावेदन गरेका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार