Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाबाट गएका ‘जंगे’ देहव्यापारमा लगाएको आरोपमा पक्राउ

JangeP-1576576496.jpg

१ पुस, चितवन । हेटौँडामा होटल व्यवसाय गरेर गएका जंगबहादुर क्षेत्री ‘जंगे’ सहित ३ जना युवति र किशोरीलाई बन्धक बनाएर देहव्यापारमा लगाएको आरोपमा पक्राउ परेका छन् । चितवन प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान...

रजिस्टार श्रेष्ठसहित ४ जनाविरुद्ध मुद्धा दायर

Ciaa-1576575696.jpg

१ पुस, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र...

हेटौँडा–७ नागस्वतिमा दन्त सेवा शुभारम्भ

Dental-1576575044.jpg

१ पुस, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा मंगलबारदेखि दन्त सेवा शुभारम्भ भएको छ । नागस्वतिस्थित शहरी स्वास्थ्य केन्द्रमा दन्त सेवा शुभारम्भ भएको हो ।  हेटौँडा वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले दन्त सेवाको शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै उनले दन्त सेवाले वडाबासीलाई दाँतको समस्या हुँदा हेटौँडा बजारसम्म पुग्ने पर्ने अवस्थाको...

शान्ति समाजको २२ औं राष्ट्रिय परिषद बैठक सम्पन्न

Santi-Samaj-1576573846.jpg

१ पुस, दाङ । मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठक दाङमा सम्पन्न भएको छ । ११ वटा प्रस्ताव पारित गर्दै तुल्सीपुरमा बैठक सम्पन्न भएको हो । बैठकमा देशभरबाट २ सय ७० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा सीमा अतिक्रमण, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाउ आन्दोलनलगायतका प्रस्ताव पारित भएका छन्...

ट्राफिक प्रहरीले एक लाख नागरिकलाई सचते गराउने

Traffic-1576570619.jpg

१ पुस, काठमाडौं । ट्राफिक प्रहरीले तीन महिने अभियान संचालन गरी एक लाख नागरिकलाई सचेत गराउने भएको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा ३ महिने ट्राफिक उज्यालो अभियान शुभारम्भ गर्दै एक लाख नागरिकलाई सचेत गराउन शुरु भएको हो । सडक प्रयोगकर्ता, पैदलयात्री, चालक, सहचालक र कलेजका विद्यार्थीलाई ट्राफिक नियम र दुर्घटना न्यूूनीकरणका उपायबारे...

कास्कीबाट निर्वाचित विद्या भट्टराईद्वारा सपथग्रहण

Bidhya-1576569293.jpg

१ पुस, कास्की । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्कीबाट निर्वाचित विद्या भट्टराईले मंगलबार सपथ लिएकी छिन् । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित उनले मंगलबार प्रतिनिधिसभा सांसदको रुपमा सपथ ग्रहण गरेकी हुन् । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई पद तथा गोपनीयताको सपथग्रहण गराईकी छिन् । तत्कालिन सभामुख...

नेपाल पुलिसको पेस्तोल लिएर प्रेमी फरार

Pistol-1576565410.jpg

१ पुस, काठमाडौं । नेपाल प्रहरीकी एक प्रहरी जवानको गोलीसहितको पेस्तोल बोकेर उनका प्रेमी फरार भएका छन् ।  अनलाईन पोर्टल बाह्रखरीका अनुसार उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डको रुपमा खटिएकी प्रहरी जवानको पेस्तोल लगेर उनका प्रेमी फरार भएका छन् । प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउन्ड गोली लोड भएको...

मंगलबार बढ्यो सुनचाँदीको मूल्य

Gold-1576564500.jpg

१ पुस, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार भन्दा मंगलबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार नेपाली बजारको मूल्य प्रतितोला २ सय र चाँदीको प्रतितोला पाँच रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार ५ सय र तेजावी सुन प्रतितोला ७१ हजार २ सय...

अज्ञात समूहद्वारा २ वडामा आगजनी

Aaglaagi-1576560399.jpg

१ पुस, पर्सा । अज्ञात समूहद्वारा पर्साको एक नगरपालिकाको २ वटा वडाको विभिन्न स्थानमा आगजनी गरेको छ । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ र ५ को विभिन्न स्थानमा आगजनी गरेको हो । मोटरसाइकमा आएको समूहले विभिन्न व्यक्तिका परालको कुन्यू र पसलमा आगजनी गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहका अनुसार वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार