Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन

Exam-1576559349.jpg

१ पुस, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षाफलका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर...

विद्या भट्टराईको सपथग्रहण आज हुने

Bidhya-1576558432.jpg

१ पुस, कास्की । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्कीबाट निर्वाचित विद्या भट्टराईले मंगलबार सपथ लिने भएकी छिन् । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित उनले मंगलबार प्रतिनिधिसभा सांसदको रुपमा सपथ ग्रहण गर्ने भएकी हुन् ।  प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई दिउँसो १ बजे पद तथा गोपनीयताको सपथग्रहण गराउने...

प्रहरी नायव निरीक्षक चौधरीको बिदाई

IMG_20191217_103531-1576558700.jpg

१पुस, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सेवानिवृत्त भई अवकाश भएका प्रहरी नायब निरीक्षक बुद्धि प्रसाद चौधरीको  बिदाई गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  मंगलबार विदाइ कार्यक्रमको  आयोजना गर्दै प्रहरी सहायक निरीक्षक चौधरीको बिदाई गरेको हो।उनलाइ मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले खादा र...

च्याम्पियन्स लिगः प्रि–क्वार्टरको ड्र सार्वजनिक

5842fe06a6515b1e0ad75b3b-1576557687.png

१ पुष, हेटौंडा । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अर्थात प्रि–क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ । सोमबार निकालिएको ‘ड्र’ अनुसार युरोपको सर्वाधिक सफल टोली रियाल मड्रिडले इङ्गलिस क्लब म्यान्चेष्टर सिटीको सामना गर्नेछ । यसैगरी साविक विजेता लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्दा चेल्सीको भिडन्त जर्मन...

नेकपा मकवानपुरले गर्यो जिम्मेवारी बाँडफाँड

NCP3-1576557338.jpg

१ पुस, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पार्टीको जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी तेस्रो बैठकले जिम्मेवारी बाँडफाँड गरेको जानकारी दिएको हो ।  बैठकले निर्वाचन क्षेत्रीय समन्वय कमिटिको संयोजक र सचिव, नगर तथा गाउँपालिका कमिटिको इन्चार्ज र सहइन्चार्ज, विभागीय कमिटिको...

एसईई २०७६ को परीक्षा चैत्र ६ बाट (रुटिन सहित)

kRdiBwcoPhNNbN7bKetC-1576557158.jpg

१ पुष, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै २०७६ चैत्र ६ गतेदेखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा...

आज कालो दिवस मनाइदैं, काँग्रेंसले देशव्यापी कार्यक्रम गर्ने

tT1ffyH2zBGUBRScXms0-1576556854.jpg

१ पुष, हेटौंडा । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । २०१७ पुस १ गते पहिलो निर्वा्चित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा...

हेटौंडा १८ दोभानचौरमा एकीकृत घुम्ती स्वास्थ्य शिबिर

IMG_20191217_095153-1576555691.jpg

१पुस, हेटौंडा।युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारी र परिवार नियोजन संघ मकवानपुर को प्राबिधिक सहयोगमा सोमबार हेटौंडा उपमहानगरपालिका  वडा नम्बर १८  अन्तर्गत  दोभानचौरमा   निशुल्क  एकीकृत घुम्ती स्वास्थ्य शिवीर  सम्पन्न भएको छ। सिबिरमा दन्त चिकित्सक डाक्टर अरिफ करिमले दन्त सेवा प्रदान गरेको थिएँ भने...

वडा प्रहरीद्वारा प्रतिबन्धित लागु औषध सहित हेटौंडाका ५ का रायमाझी पक्राउ

IMG_20191217_070812-1576545936.jpg

१,पुस,हेटौंडा।प्रतिबन्ध लागु औषध सहित हेटौंडाबाट एक जना पक्राउ परेका छन। सोमबार वडा प्रहरी कार्यालय हेटौडा सानो पोखराबाट खटिगएको प्रहरी टोलिले हेटौंडा ५ बाट प्रतिबन्धित लागु औषध बोकेर हिडिरहेको अवस्थामा दिपेन्द्र कुँवर रायमाझीलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता ललन प्रसाद कुर्मीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार