Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जापानको लिग टोलीसँग मनाङ मस्र्याङ्दी पराजित

japan_kheladi_443178676_1-1576459111.jpg

३० मंसिर, हेटौंडा । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब  जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम...

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

Polish_20191216_062938891-1576457116.jpg

३०मंसिर,काठमाण्डौ।नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ ।  भट्टराईको  हृदयघातका कारण निधन भएको भन्ने बूझिएको छ।  उनलाई राति असहज भएपछि ओम अस्पताल लगिएको र उनको अस्पतालमा नै निधन भएको बुझिएको छ।...

गाँजा सेवन गरी होहल्ला गर्ने ३ जना क्याम्पाडाँडाबाट नियन्त्रणमा

IMG_20191215_220446-1576426933.jpg

२९ मंसिर, हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडाले लागुऔषध गाँजा सेवन  गरि होहल्ला गरिरहेको  अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलिले हेटौंडा ५ क्याम्पाडाँडामा लागुऔषध गाँजा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको...

हिरासतमा रहनेका लागि तरुणद्वारा कम्बल र म्याट सहयोग

Tarun1-1576421295.jpg

२९ मंसिर, हेटौंडा । नेपाल तरुण दल हेटौंडा उपमहानगर कार्यसमितिले हरासतमा रहनेहरुका लागि कम्बल र म्याट सहयोग गरेको छ ।  तरुण दलले जाडो मौसमलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेकाहरुलाई कम्बल र म्याट सहयोग गरेको हो । जाडो मौसममा हिरासतमा रहनेहरुलाई सहज होस् भन्ने उद्धेश्यले तरुण दलले आइतबार जिल्ला प्रहरी...

प्रहरीद्वारा नगदसहित ११ जुवाडे पक्राउ

Juwade-1576420050.jpg

२९ मंसिर, दाङ । नेपाल प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको तुल्सीपुरबाट नगदसहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको एलेक्सी जोन पुलहाउसबाट आइतबार दिउँसो प्रहरीले ५८ हजार रुपैँयासहित ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

विद्युत सर्ट भएर पेन्टस उद्योगमा आगलागी

GauriShankar-1576417318.jpg

२९ मंसिर, काठमाडौँ । काठमाडौंको एक पेन्टस उद्योगमा आइतबार आगलागी भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुंगलमा रहेको गौरीशंकर पेन्ट्समा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसमान छ । आगलागीबाट रङ बनाउने मेसिन, केमिकल लगायतका सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । आगो...

कांग्रेस केन्द्रीय समिति बैठक निष्कर्षविहिन

Nepali-Congress-1576416260.jpg

२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक विना निष्कर्ष टुंगिएको छ ।  आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठक बिहीबारको बैठक विना निष्कर्ष टुंगिएको हो ।  बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको विमति, पछिल्लो राजनीति र देशका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनाका बारेमा छलफल भएको जनाईएको...

पाँचौ हेटौंडा भेट्रान कप फुटबल पुस २ गतेबाट

Football-1576418050.jpg

२९ मंसिर, हेटौंडा । आगामी पुस २ गते देखि ५ गते सम्म हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ८ ए साइड  राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार आयोजक हेटौंडा भेट्रान्सले हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो।हेटौंडा ४मा‌ रहेेेको लोकतान्त्रिक चौर (हुप्राचौर)मा  उद्घाटन खेल पुस २ गते अमर सिंह...

स्कुटर चोरी गर्ने र यात्रुसँग बढी भाडा लिने दुई जना पक्राउ

Polish_20191215_174956340-1576411844.jpg

२९मंसिर, हेटौंडा।मकवानपुर प्रहरीले स्कुटर चोरी गर्ने र यात्रुसँग बढी भाडा लिने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी हटियाले हेटौडा १७ हटियाबाट पार्किङ गरी राखेको ना ३४ प ४९५४ नम्बरको स्कुटर चोरी गरी लैजादैँ गरेको अवस्थामा हेटौंडा १८ बस्ने २२ बर्षीय अनिल सिलवाललाई पक्राउ गरेको छ।  सिलवाललाई ना ३४ प ४९५४ स्कुटर चोरी गरी नम्बर प्लेट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार