Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिमभञ्ज्याङमा हिमपात भएको छैनःप्रहरी

IMG_20191213_215141-1576253428.jpg

२७मंसिर,हेटौँडा। शुक्रबार बिहानै देखि देशभर भईरहेको बर्षले चिसो बढाएको छ । बर्षसंगै चिसो बढेसगै हिमाली जिल्लाहरुमा भारी हिमपात भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको...

शिक्षक संघ मकवानपुरगढीको दोश्रो प्रतिनिधि सभा सम्पन्न

80081779_453485122213545_-1576251942.jpg

२७मंसिर,हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको दोश्रो प्रतिनिधि सभा एबम समिति पूर्णता कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल शिक्षक संघ ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा र शिक्षक संघ मकवानपुरगढी अध्यक्ष यादवराज बरालको सभाध्यक्षतामा भएको कार्यक्रमले संघको रिक्त रहेको पदमा नयाँ पदाधिकारीहरु समेत चयन...

प्रेस काउन्सिल अध्यक्षको कार्यकक्षमा तालाबन्दी

talabandi-1576250494.jpg

 २७मंसिर,हेटौँडा । प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ।  प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै शुक्रबार संघर्ष समिति, काठमाडौँ, ललितपुर र भक्तपुर  शाखाले आन्दोलनको अगुवाइमा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरिएको हो। नतिजा...

 विप्लव समूहका स्याङ्जा इन्चार्ज सहित अर्का एक पक्राउ

arrested-1576249737.jpg

२७मंसिर,हेटौँडा । गोरखा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित २जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले  घ्याम्पेशाल चोकबाट पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्रीलाई...

जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा ११का मोक्तान पक्राउ 

arrested-1576247699.jpg

२७मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले महिलालाई जबरजस्ती करणी गर्नै आरोपमा एकजानलाई पक्राउ गरेको छ। बहिबार राति हेटौँडा ११ निवासी ४८ बर्षीया एक महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हेटौँडा ११ बस्ने ४५ बर्षीय जय बहादुर मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले बताएका छन...

स्थानियले बन्द गरेको टिसिएन बाइपास खुल्यो

IMG_20191213_093012-1576211562.jpg

२७मंसिर, हेटौंडा। स्थानियले बन्द गरेको  हेटौंडा १०  टिसिएन बाइपास सडक सहमति पछि खुलेको छ। खाल्डाखुल्डी भएको र बाटो साघुरो भएको अवस्थामा भारी मालवाहक सवारी साधन गुडेको र बाटो मर्मतमा चासो नदेखाएकोले स्थानीयले बाटो अवरुद्ध पारेका थिए। आइतबार हेटौंडा उपमहानगरपालिका प्रमुखसंग बसेर छलफल गर्ने र भारी मालवाहक बाहेक अन्य सवारी चल्न दिने...

स्थानियले गरे टिसिएन बाइपास बन्द

IMG_20191213_093012-1576210655.jpg

२७मंसिर, हेटौंडा। स्थानियले अहिले हेटौंडा १० टिसिएन बाइपाससडक बन्द गरेका छन्। खाल्डाखुल्डी भएको, धुलो उडेको र बाटो साघुरो भएको अवस्थामा भारी मालवाहक सवारी साधन गुडेको र बाटो मर्मतमा चासो नदेखाएकोले बाटो अवरुद्ध गरिएको स्थानियले बताएका छन्।स्थानीयले बाटो  बन्द गरेर  अहिले उक्त सडक भएर आवतजावत गर्ने सवारीलाई रोक लगाएका छन्।  यता...

मकवानपुर प्रहरीले पक्राउ गर्यो १० किलो चरेश सहित पटेल र मियालाई

IMG_20191213_084236-1576206054.jpg

२७मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार बिहान पत्रकार भेटघाटको आयोजना गर्दै १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको जनाएको हो।प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले भैसे भिमफेदी सडक...

जाडोमा बिरामीले यी ५ कुरामा ख्याल गर्नैपर्छ

Cold-1576203308.jpg

झाडापखाला, टाइफाइड, छालाका संक्रमण आदि) देखा पर्छन् । यहाँ भने जाडो मौसममा हाम्रो शरीरमा देखिने समस्या र बिरामीले ध्यान पुर्‍याउनुपर्ने विषयमा केन्द्रित हुनेछौं। १. चिसोबाट हुने छातीको संक्रमण चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै ध्यान दिन सकेमा यसले गर्ने असरहरु कम गर्न सकिन्छ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार