Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार महासंघ सुनसरी उपाध्यक्ष काफ्लेमाथि कुटपिट

IMG_20191212_205551-1576163568.png

२६मंसिर,इटहरी।नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ । सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेमाथि कुटपिट भएको हो । कुटपिटबाट...

उद्योगमा विष्फोट गरी चन्दा माग्ने ४ पक्राउ

4-Arrested-1576162855.jpg

२६ मंसिर, हेटौँडा । उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा माग्ने समूहका ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बाराको एक इटा उद्योगका संचालकलाई उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा रकम माग्ने ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ४ का ३१ बर्षीय प्रमोद साह गोढ, २० बर्षीय देव...

पर्वतमा भिरबाट लडेर महिलाको मृत्यु

1573893058537-1576162330.jpg

२६मंसिर,हेटौंडा।पर्वतमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।  जिल्लाको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर २७ वर्षीया सुधा दर्जीको मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ । दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।उनको  बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।...

सहकारी सम्बन्धी हेटौडामा अन्तरक्रिया

Bank-1576160728.jpg

२८ मंसिर, हेटौँडा । सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रको विकासमा काम गर्नु पर्नेमा जोड दिएका छन ।  राष्ट्रिय सहकारी बैक, हेटौंडा शाखाले शुक्रवार हेटौडामा आयोजना गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राज्यले सहकारी संस्थाहरुलाई अनावश्यक कर लगाएर दुःख दिएको बताए । अन्तरक्रिया...

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भुकम्प

EarthQuake-1576159873.jpg

२६ मंसिर, हेटौँडा । बिहीबार साँझ सिन्धुलपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु बताएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । साँझ ७ बजेर ११ मिनेटमा ४‍.८ मेग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएका छन् । भुकम्पको झट्का केहीले थोरै थाहा पाएको प्रतिक्रिया दिएका छन् भने...

जिपि कोइराला र प्रजातन्त्रका लागी अपहरण नामक बृत्तचित्र हेटौंडामा प्रदर्शन हुने

IMG_20191212_194724-1576159370.jpg

२६मंसिर, हेटौंडा। यहि मंसिर २८ गते शनिबार नेपालका पुर्व प्रधानमन्त्री एव प्रजातान्त्रिक योद्धा स्वा. गिरिजा प्रसाद कोइरालाको जीवन घटनामा आधारित प्रजातन्त्रका लागी अपहरण नामक बृत्तचित्र हेटौडामा प्रर्दशन हुने भएको छ । जिपि कोइराला फाउन्डेसन मकवानपुरको आयोजनामा उक्त वृत्तचित्र प्रदर्शन हुन लागेको हो। बिहिबार जी पी कोइराला फाउन्डेशन...

तनहुँमा माटोको ढिस्कोमा पुरिदा एकको मृत्यु

1573893058537-1576157084.jpg

२६मंसिर, दमौली। तनहुँमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा माटोको ढिस्कोमा पुरिएर नगरपालिका ८ चैनपुर बस्ने ५८ वर्षीय काले परियारको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ढुङ्गाखानीमा काम गरिरहेका परियारलाई एक्कासी माथिबाट...

राष्ट्रिय सभा सदस्यहरुको चुनाव माघ ९ गते

IMG_20191212_162112-1576146989.jpg

 २६मंसिर, हेटौंडा। राष्ट्रिय सभाका खालि रहेका सदस्यहरुको चुनाव माघ ९ गते हुने भएको छ।  सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले बताएका छन्।  बिहीबार  पत्रकार भेटघाटमा संचारकर्मीहरु संग बोल्दै  सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि...

टिपर दुर्घटनामा २ जनाको मृत्यु

Accident-1576146542.jpg

२६ मंसिर, हुम्ला । हुम्लामा भएको टिपर दुर्घटनामा विहिबार २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।  हिल्सादेखि याल्वाङ आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर नाम्खा गाउँपालिका वडा नम्बर ५ तुम्कोट भिरमा दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको हो । र्दुघटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार