Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निषेधित क्षेत्र तोडे कारबाही हुने राप्रपालाई गृहको चेतावनी

905x525-moha-1745114275.jpg

७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएको छ। गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले वैशाख ७ गते आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1745113800.jpg

७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा...

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट

20250419_153634-1745056428.jpg

६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट भएको छ। नेपालले जित्नै पर्ने खेल वर्षाले खेल रद्द हुँदा दुवै टिम अंक बाँढेपछि नेपाल विश्वकप छनौटबाट बाहिरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले खेल बिहान ९ बजेबाट तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे शुरु गर्ने...

कैलाश-९ नामटारमा भाषण तथा उद्घोषणकला तालिम

Screenshot_20250419_11161-1745040892.jpg

६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना गरिएको छ। द ग्रीन तारा नेपालको आयोजना तथा गाउँपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको  हो ।संस्थाका अध्यक्ष सुमित्रा थिङको अध्यक्षता तथा वडा नम्बर ९ का अध्यक्ष भूवनसिं घलानको प्रमुख आतिथ्यतामा शुक्रबार तालिमको उद्घाटन गरिएको...

बुटवलमा महिला माथि गोली प्रहार

1713863514864-1745037893.jpg

६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगरमा एक महिला माथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।  पाल्पाको रैनादेवी छहरा घर भई बुटवल उपमहानगर-११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1745027387.jpg

६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी...

मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्ने सबै रिहा

Screenshot_20250418_15553-1744971178.jpg

५ बैशाख, हेटौँडा ।  हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको बोर्डमा प्रतिष्ठानको नाम मेटेको आरोपमा पक्राउ परेका सबै रिहा भएका छन्। बिहीबार पक्राउ परेका ६ जनालाई प्रशासन कार्यालयले शुक्रबार धरौटीमा रिहा गरेको  हो । प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आदेशमा हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी...

कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको* छैन्।

Neb-1609301848-1744968612.png

५ बैशाख, हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले बैशाख १२ गतेबाट हुने भनिएको कक्षा १२ को बोर्ड परीक्षा स्थगित *नभएको जनाइएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले किर्तशि हस्ताक्षरमा बाहिर आएको विज्ञप्तिमा सत्यता नरहेको भन्दै परीक्षा स्थगित नभएको  जनाइएको छ । *स्थगित नभएको हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ ।...

मकवानपुरगढीमा ईभी भ्यान दुर्घटना:२ को मृत्यु १४ घाइते

Screenshot_20250418_07551-1744942251.jpg

५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथमा अन्तर्गत  मकवानपुरगढी-२  धरमपानीमा  काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बर इभी भ्यान दुर्घटना हुँदा २ जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार