Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कान्तिलोकपथमा सिमेन्ट बोकेको टिपर पल्टिदा ४ जना घाइते

images-1744702289.jpg

२  बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा  मोटरसाइकमा सवार २ सहित ४ जना घाइते भएका छन्। मंगलबार बिहान कान्तिलोकपथ अन्तर्गत बकैया-११ सिमात घुम्ति नजिक सिमेन्ट बोकेर काठमाडौंतर्फ जाँदै गरेको  बा ३ क ३१७७  नम्बरकाे टिप्पर ब्रेक फेल भई अनियन्त्रित भएर सडकको बीच भागमा पल्टिँदा...

सुनको मूल्य घट्यो

Gold-1744700716.jpg

२ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैंयाले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैंया घटेर मंगलबार प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

1706827826993-1744687413.jpg

२ बैशाख, हेटौंडा। मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ।  मधेस प्रदेश सरकारले जुडशीतल’ पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो। नयाँ वर्षले जीवनमा  शीतलता प्रदान गर्न सकोस् भन्ने उद्देश्यले मधेस प्रदेशमा यो पर्व मनाउदै आएको छ।...

जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1744687029.jpg

२ बैशाख, खलङ्गा। सोमबार साँझ जाजरकोट केन्द्रविन्दु बनाए भूकम्प गएको छ।  सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको  र भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय  भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

कक्षा १२ को परीक्षाको काममा संलग्न नहुन शिक्षक महासंघको आग्रह

50e2874d999fd5fce878c24ff-1744683577.png

२ बैशाख, हेटौंडा । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।  महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार,...

यु-१९ एसिया कपमा ओमानविरूद्ध नेपालको जित

20250415_075603-1744683094.jpg

२ बैशाख, हेटौंडा । नेपालले काठमाडौँमा जारी यु-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा युएइलाई डिएल म्याथोडमा ५ रनले हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्‍यो। प्रतियोगितामा लगातार दोस्रो हार भोग्ने क्रममा ओमानले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। पहिले ब्याटिङ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1744682141.jpg

२ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी,...

तरूण दल हेटौंडा-६ को दौड प्रतियोगितामा गोले पहिलो

IMG_20250414_084458_1-1744603427.jpg

१ बैशाख, हेटौंडा । नेपाल तरुण दल हेटौंडा-६ नम्बर इकाईको आयोजनामा भएको नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा बकैया-५ का राजकुमार गोले १५ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै पहिलो, १५ मिनेट ३५ सेकेन्डमा दुरी पार गर्दै थाहा नगरपालिकाका विजन सुनार दोस्रो र १६ मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै...

हल्का वर्षाको सम्भावना

16655388081665538808-1744593916.jpg

१ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका  एक-दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार