Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1742347160.jpg

६ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि  मुख्यतया सफा रहनेछ । गण्डकी,...

हेटौंडा क्याम्पस स्ववियु सभापतिमा मैनाली निर्वाचित

Screenshot_20250319_06263-1742345055.jpg

६ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा - ४  स्थित हेटौंडा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार अभि मैनाली स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।  मैनालीले २५१ मत प्राप्त गर्दा ...

भाडाको टेन्टबाट चित्लाङमा पर्यटन व्यवसाय थालेका देवेन्द्रको लोभलाग्दो सफलता

Screenshot_20250318_18423-1742302931.jpg

रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले पर्यटकीय हबको रूपमा विकास भइरहेको छ । दामन पालुङ पर्यटकीय रूपमा फस्टाइसक्दा पनि चित्लाङमा पर्यटकीय गतिविधि प्रायः शून्य थियो ।  तर त्यहाँका एक युवाले भाडाको टेन्टबाट शुरू गरेको पर्यटन व्यवसाय नै चित्लाङ पर्यटकीय हबको रूपमा अघि...

मनहरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

images-1742281342.jpg

५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  सोमबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ भुलचाेकमा चितवनबाट हेटाैंडातर्फ आउँदै गरेकाे  बा ४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६-००२प ४२३३ नम्बरको...

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न

IGP-1742276881.jpg

५ चैत, हेटौंडा । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । कार्यक्रममा गृहसचिव...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1742276632.jpg

५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलाको १ हजार १ सय रुपैयाँले बढेको हो ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।...

अछाम केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1742262978.jpg

५ चैत, मंगलसेन। अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।मंगलबार बिहान ६ बजेर ३३ मिनेटको समयमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित

1609234474-1742262522.jpg

५ चैत, हेटौंडा । ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । राष्ट्रिय सभाको बैठकले विधेयक पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त...

मकवानपुरमा यस वर्ष ७ हजार ४५६ ले एसइई दिने

IMG_20240320_154422-17109-1742262253.jpg

५ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। चैत ७ गतेबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। मकवानपुरमा वर्षको एसइई परीक्षामा नियमित तर्फ ५८६५ ,एक्जाम्टेड तर्फ १५९१ गरी कुल ७ हजार ४५६ जना विद्यार्थी एसइई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार