Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

किरणले हेटौँडामा खोले सुविधा सम्पन्न सैलुन

Kiran-Saloon-1541067394.jpg

१५ कार्तिक, हेटौँडा । युवा व्यवसायी किरण अधिकारीले हेटौँडामा सुविधा सम्पन्न सैलुन संचालन गरेका छन् । विगत १८ बर्षदेखि यो पेशामा आवद्ध उनले हेटौँडा–४ स्कूलरोड स्थित ग्रिन हाउस भवनमा सुविधा सम्पन्न नेपोलियन हेयर एण्ड व्युटि सैलुन संचालन गरेका हुन् ।  ८ बर्ष अघि स्वरोजगारका लागि कपाल काट्ने सैलुन संचालन गरेका उनले ५ जनालाई रोजगारी दिने...

गफले समृद्धि आउँदैन, उत्पादनसंग जोडिनै पर्छ : मूख्यमन्त्री पौडेल

Yuwa-1541057830.jpg

१५ कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले गफले समृद्धि नआउने भएकाले उत्पादनसंग जोडिनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको आयोजनामा विहिबारदेखि हेटौँडामा शुरु भएको अभिमुखीकरण एवं कार्ययोजना निर्माण गोष्ठीमा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि उत्पादनसंग जोडिनुपर्नेमा बताएका हुन् । देशमा...

बसामाडीमा राजमार्ग अवरुद्ध

IMG_20181101_102440-1541047223.jpg

१५ कार्तिक, हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा ३ बसामाडिमा स्थानियहरुले राजर्माग अवरुद्ध गरेका छन ।  हेटौडा ३ बसामाडि सडक बोर्डको कर चौकि नजिकै स्थानियहरु वडाबासिले राजमाग अवरुद्ध गरेका हुन । कर चौकि  देखि लेवट चोक सम्मको  सडक खाल्टा खुल्टि भएको र धुलो उडेकोले राजर्माग अवरुद्ध गरेको मनकामना सरस्वती टोल विकास...

स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता हुने

IMG_20181031_224955-1541005521.jpg

१४ कार्तिक,स्याङ्जा। स्याङ्जाको भिरकोट नगरपालिकाको स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा...

छतिवनमा आँखा उपचार केन्द्रको स्थापना

Eye-1540997853.jpg

१४ कार्तिक, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा बुधबार नियमित आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल रेड्क्रस सोसाइटी उपशाखाको व्यवस्थापनमा आँखा उपचार केन्द्रको स्थापना भएको हो । हरेक महिनाको दोस्रो बुधबार संचालन हुने आँखा उपचार केन्द्रमा मोतिबिन्दु, जलबिन्दु तथा चश्मासमेत परिक्षण गरिनेछ । सामान्य आँखा जाँच गराउन...

नेपाली मुक्तिनाथ दर्शनमा जादा एक सय शुल्क लाग्ने

mukti-nath-1540978744.jpg

१४ कार्तिक, हेटौँडा । मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शनमा जादा नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ ।  सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि मुक्तिनाथ  दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो ।  नेपाल सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन...

दुई सयले घटयो सुन चाँदी यथावत 

sunn-1540968412.jpg

१४ कार्तिक, हेटौँडा ।  मंगलबारको तुलनामा  बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । मंगलबार नेपालि बजारमा छापावाल सुन प्रति तोला ६० हजार २ सय रुपैयाँ रहेकोमा साताको चौथो दिन बुधबार  सुन  घटेर  प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यसैगरी  मंगलबार...

किसानको ४६ करोड रुपैयाँ नतिर्ने व्यापारी अग्रवाल पक्राउ

hatkadi-1-691x450-1540967535.jpg

१४ कार्तिक, हेटौँडा । व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । नवलपरासि र सर्लाहिमा  रहेको इन्दिरा सुगर एण्ड एग्रो प्राली तथा अन्नपूर्ण सुगर मिल्स प्रालीका संचालक अग्रवाले  किसान बाट उखु खरिद गरे वापतको  झण्डै ४६ करोड रुपैयाँ नतिरेकाले  अग्रवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनलाई  किसानहरुले दिएको  जाहेरीका आधारमा...

नेपालमा लगानी गर्न कतारी उद्योगीलाई राष्ट्रपतिको आग्रह

Bidya-Bhandari-1540966521.jpg

१४ कार्तिक, काठमाडौं । नेपालमा लगानी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले कतारी उद्योगी व्यवसायीलाई आग्रह गरेकी छिन् ।  नेपाल–कतार व्यवसायिक मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लगानीको उपयुक्त वातावरण रहेकाले नेपालमा ढुक्क भएर लगानी गर्न उनीहरुलाई आग्रह गरेकी हुन् ।  नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४ दशक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार