१४ कार्तिक, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा बुधबार नियमित आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल रेड्क्रस सोसाइटी उपशाखाको व्यवस्थापनमा आँखा उपचार केन्द्रको स्थापना भएको हो । हरेक महिनाको दोस्रो बुधबार संचालन हुने आँखा उपचार केन्द्रमा मोतिबिन्दु, जलबिन्दु तथा चश्मासमेत परिक्षण गरिनेछ ।
सामान्य आँखा जाँच गराउन समेत सदरमुकाम हेटौंडा पुग्नु पर्ने भएपछी हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको रेड्क्रस उपशाखा सचिव प्रल्हाद्कुमार गौतमले बताए । बिहान ९ बजेदेखी ४ बजेसम्म केन्द्रमा डाक्टर सुशील सिंहको टिमले आँखा उपचार गर्ने छ्न।
उपचार केन्द्रको स्थापनासंगै बुधबार नै १ सय जना आँखा रोगीको डाक्टर सिंह र कृष्ण कुसुवार परिक्षण गरेका थिए । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा प्राथमिक स्वास्थ केन्द्रमा आँखा केन्द्र स्थापना भएको हो । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा सदस्य कृष्णप्रसाद चौलागाईं, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे रेड्क्रस छतिवनका सचीव प्रल्हाद गौतम र पत्रकार यादव चौलागाईं लगायतको उपस्तिथि रहेको थियो ।
(पत्रकार यादव चौलागाईको सहयोगमा)
१९ मंसिर, हेटाैंडा। हेटौंडामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११...
१९ मंसिर, हेटाैंडा। पक्राउ पुर्जी जारी भइ प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...
१९ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ...
१९ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
१९ मंसिर, हेटाैंडा । हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ । हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव...
१९ मंसिर, हेटौंडा । चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र...
१९ मंसिर, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को...
१९ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार...
१० मंसिर, हेटौंडा। आइतबार राति नारायणगढ(मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ सहित ३ जनाको मृत्यु...
८ मंसिर ,हेटौंडा । आज दिनभर हेटौंडा–१,९,११ आसपासको क्षेत्रमा १२ घण्टा बत्ती नहुने भएको छ। नेपाल विद्युत...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
७ मंसिर, हेटाैंडा । मकवानपुरको हेटौंडा-१५ स्थित चुरियामाई मन्दिर नजिकै पुर्व पश्चिम सडक खण्डमा एउटा यात्रुवाहक...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
७ मंसिर, काठमाडौं । काठमाडौँको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार १० बजेर ४६ मिनेटको समयमा...