Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोरङमा जंगली हात्तीले लियो वृद्धको ज्यान

Screenshot_20250106_13234-1737184549.jpg

५ माघ, रानी। जङ्गली हात्तीको आक्रमणमा परेर  मोरङमा एक वृद्धले ज्यान गुमाएका छन्। शुक्रबार राति मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय हरि प्रसाद घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बच्चा सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

२३ वटा निर्णय गर्दै सकियो पाँचौं प्रदेश समन्वय परिषद बैठक

IMG_20250116_135544-1737164383.jpg

५ माघ, हेटौंडा । बागमती प्रदेश समन्वय परिषद्को बैठकल २३ वटा निर्णय गर्दै सकिएको छ । मूख्यमन्त्री बहादुरसिंह लामाको सभाध्यक्षतामा बिहीबार र शुक्रबार हेटौंडामा भएको बैठकले प्रदेशले कार्यान्वयन गर्ने १६ र राष्ट्रिय समन्वय परिषदमा पठाउने ७ गरि २३ वटा निर्णय गरेको हो । प्रदेश समन्वय परिषद्को पाँचौ बैठकको निर्णयहरु १)  बागमती प्रदेश...

भारतीय राजदूत श्रीवास्तवले उपराष्ट्रपतिलाई भेटे

ramsahaya-yadav_s0P1JO2wf-1737163795.jpg

५ माघ, हेटौंडा । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रवार भेट भएको हो । भेटमा दुई मुलुक बिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1737163259.jpg

५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र...

रास्वपाले गर्यो कोशी सभापतिलाई निलम्बन

rastriy-swotantra-party_2-1737125787.jpg

४ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेश सभापति तथा प्रदेश समिति सभापतिलाई निलम्बन गरेकाे छ। रास्वपाले कोशी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको हो।रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को...

नेपाल प्रहरीको प्रवक्तामा आचार्य

dinesh_acharya_8Rycfb86yS-1737110370.jpg

४ माघ, हेटौंडा । नेपाल प्रहरीको प्रवक्तामा  प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य चयन भएका छन् ।  प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि...

मकवानपुर आएर राष्ट्रपति पौडेलले गरे द्रुतमार्गको निरिक्षण

Screenshot_20250117_15543-1737108600.jpg

४ माघ, हेटौंडा। राष्ट्रिपति रामचन्द्र पौडेलले मकवानपुर आएरनिर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाडौं मधेश तराई दु्रतमार्गको निरीक्षण गरेका छन्।राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुरको बकैया–११ स्थित लेनडाँडा आइपुगेर दु्रतमार्गको  निरिक्षण गरेका हुन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको...

महिला खो खो टिम विश्वकपको समूह विजेता

Screenshot_20250117_06312-1737074790.jpg

४ माघ, हेटौंडा । नेपाली राष्ट्रिय महिला खो खो टिम भारतमा जारी खो खो विश्वकपको समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला खो खो टिम समूह ‘सी’ को विजेता बनेको हो । बिहीबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी...

मौसम आंशिक बदली रहने सम्भावना

90672dbb-80c6-4857-9da2-b-1737074020.jpg

४ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।  बागमती प्रदेशमा दिउँसो मौसम आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार