Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अर्जेन्टीनालाई हराउदै ब्राजिल विजयी 

download-1539761818.jpg

  ३१ असोज, हेटौँडा । गएराति सम्पनन ब्राजिल र  अर्जेन्टीना  बिचको अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिल विजयी भएको छ ।  नेइमारको क्याप्टेनमा मैदानमा उत्र्तेको ब्राजिलले अर्जेन्टीनालाई १ का विरुद्ध ० गोलले पाखा लगाएको हो । लियोनल मेस्सी नभएको खेलमा ब्राजिलले अर्जे्न्टिनालाई पराजित गरेको हो । साउदी अरेबियाको किङ...

आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र : उर्जामन्त्री पुन

Barsaman-1539751185.jpg

३१ असोज, काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले उर्जा क्षेत्रबाटै नेपालको समृद्धि सम्भव रहेको बताएका छन् । चीनको बेइजिङमा आयोजीत नेपाल चीन आर्थिक सहकार्य मञ्चले आयोजना गरेको नेपालको उर्जा क्षेत्रमा लगानी विषयमा आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपालको सामाजिक आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको...

हेटौँडाको दशै बजार (फोटो फिचर)

H1-1539750389.jpg

३० असोज, हेटौँडा । दशै लागेसंगै हेटौँडा बजारमा सर्वसाधरणहरुको चहलपलह बढेको छ । बजार क्षेत्रमा उपभोग्य सामान किन्न सर्वसाधरण व्यस्त देखिन्छन् । त्यसैगरी हेटौँडा बसपार्कमा गन्तव्यमा पुग्ने यात्रुहरुको चहलपहल देखिन्छ । सवारीका साधन भरिभराउ देखिन्छन् ।...

प्रथम लामिटार कपको उपाधी आयोजकको पोल्टामा        

44292592_257544251500485_-1539743302.jpg

३१ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भएको प्रथम लामिटार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक लामिटार यूथ क्लवको पोल्टामा परेको छ । मङ्गलबार भएको फाइनल भिडन्तमा सुनाचुरीको सयपत्री युवा क्लवलाई टाइब्रेकरमा ५का विरुद्ध ३ गोल अन्तरले हराउँदै आयोजकले उपाधी कब्जा गरेको हो । निर्धारित ९० मिनेटको  समय खेल...

काठमाडौँबाट  रामेछाप जादै गरेको बस दुर्घटना एकको मृत्यु २९  घाइते 

Accident-1499161093-1539703387.jpg

३० असोज,रामेछाप । काठमाडौँबाट गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।  दशैं मान्न गाउँ फर्कँदै गरेका यात्रुले भरिएको  बा ३ख ४६७५ नं को बस आज अपराह्न ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।...

रेडियो भरोसा १०५.२ मेगाहर्जमा सुन्न सकिने

Bharosaa1-1539701390.jpg

३० असोज, हेटौँडा । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम ब्याण्डमा सुन्न सकिने भएको छ ।  रेडियो भरोसा १०५.२ मेगाहर्जले फुलपातिको दिनदेखि फ्रिक्वेन्सी मार्फत सेवा सुचारु गरेको रेडियो भरोसाका स्टेसनका संयोजक सशान्त तामाङले जानकारी दिए । थ्रि स्टार मिडिया प्रा.लि. द्वारा सञ्चालित...

रक्षादेवी बचत समूहको भेला सम्पन्न

Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा साधारणसभा भएको हो । साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरी चौलागाईले २१ लाख ४५ हजार ७ सय २९ रुपैयाँको आर्थिक प्रतिवेदन...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई

Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी टोल र बनस्पति चोकबिच भएको प्रतियोगिताको फाईनलमा बनस्पति चोक ५–१ गोलले बिजयी भएको हो ।  यसअघि, आज बिहान भएको सेमिफाईनलमा भ्लोन टोललाई १–० गोल अन्तरले पराजित गर्दै लालकाजी टोल फाईनलमा प्रवेश गरेको हो भने प्रदिप टोललाई १–०...

यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती

B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर राप्तितटबाट झाँकीसहित बजार परिक्रमा गरी बनस्खण्डीमा फुलपाती भित्र्याउने परम्परा छ । फुलपाती भित्र्याउने क्रममा भक्तजनहरुका साथै नेपाली सेना र प्रहरीको टोलीको सहभागिता रहेको थियो । फूलपाती भित्र्याउने क्रममा बनस्खण्डी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार