२९ असोज, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरण र भरिया सनम शाक्य हत्या आरोपित बेनु श्रेष्ठलाई मोरङ पुर्याएको छ । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौंबाट मोरङ पुर्याइएको हो । सोमबार साँझ यति एयरलाइन्सको उडानमार्फत मोरङ ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम...
३० असोज, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा टिका लगाई दिने भएकी छिन् । उनले कात्तिक २ गते विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी हुन् । विशिष्ट व्यक्तिका लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम राष्ट्रपति कार्यालयका सहायक...
२९ असोज, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदामा खुल्ला रहने भएको छ । आयोगका सचिव वेद भट्टराईद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुलेला रहने उल्लेख गरिएको छ । आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई...
२९ असोज, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले...
२९ असोज, हेटौँडा । पोखरामा हुने पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ । खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा रंगशालामा कार्तिक ९ गतेबाट हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनका दिन एक खेल हुनेछ । यस्तै दोस्रो दिन...
२९ असोज, हेटौँडा । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्राहलयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन । नारायणहिटी संग्राहलय पुग्ने सर्वसाधारणले अव सो संग्राहलयको...
२९ असोज, हेटौँडा । नेपाली यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कार्तिक१६ गते शुक्रबार गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत श्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको पार्टीले...
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारीको संख्या बढ्ने भएको छ । कायम ६ सदस्यीय संख्या बढाएर १० सदस्यीय बनाउने गरि विधानको मस्यौदामा छलफल भईरहेको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समिति सदस्य प्रदिप पौडेलले जानकारी दिए । इकान्तिपुरमा प्रकाशित समाचार अनुसार पार्टीमा सभापतिका साथै दुई उपसभापति, २ महामन्त्री, ४ सहमहमन्त्री र १...
२९ असोज, हेटौँडा । हेटौँडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको आयोजनामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ । ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रमेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद सञ्जेल, साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




