Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह

Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको रुख काटिएको छ । नवलपुर सरस्वती बसामाडी सामुदायिक वन उपभोक्ता समूहले विहिबार पत्रकार सम्मेलन मूख्यमन्त्री पौडेल अध्यक्ष रहेको स्मारकले गैरकानूनी रुपमा रुख कटान गरेको जानकारी दिएको हो ।  समूहका अध्यक्ष माधव सुवेदीले  मूख्य...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 

fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि मुत्यु हुनेमा स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको रहेको प्रहरीले जनाएको छ  । स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका संचालक आलमलाई बिहीबार दिउसो भारतीय नम्बर प्लेटको मोटर साइकलमा नेपाल आएका अपरिचीत...

घुस लिने दुई अख्तियार हेटौँडाबाट पक्राउ

Akhtiyaar-1537440669.jpg

४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अख्तियारले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साह रहेका छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । वीरगन्ज...

हेटौँडामा पेट्रोलियम पदार्थको अभाव,जताततै लाईन

Petrol1-1537425622.jpg

४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा सुविधा बृद्धिको माग गर्दै चालकहरुले आन्दोलन गर्दा हेटौँडामा पेट्रोलियम पदार्थको अभाव भएको हो ।  पेट्रोल पम्पमा विहानैदेखि पेट्रोलियम पदार्थ भर्ने साना तथा ठूला सवारीको लाम लाग्न थालेको छ । लामो समय पेट्रोलियम पदार्थ ढुवानी...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो

Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका शिखरकोटमा उनीहरुले मूल सडकमै टायर बालेका हुन् । उनीहरुले सडकमा ढुंगा समेत तेर्स्याएका छन् । सवारी चालकहरुको आन्दोलनका कारण कम सवारी संचालनमा आएका छन् । सवारी चालकहरुले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी...

हेटौँडा–११ नवलपुरमा बस दुर्घटना, १४ घाइते

accident-Photo3-1537412642.jpg

४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।   काठमाण्डौँबाट लालबन्दी जाँदै गरेको बा ३ ख ३४११ नम्बरको बस र काँकडभिताबाट बुटवल जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस एक आपसमा ठोक्किदा र्दुघटना भएको हो । दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।...

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने

Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।  संघको बुधवार हेटौडामा भएको प्रथम जिल्ला अधिवेशनले लामिछानेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया लामा, सचिवमा निर्मलकुमार पौडेल र...

संविधान कार्यान्वयनमा कांग्रेसको भूमिकाबारे अन्तरक्रिया

Congress-Photo-1537358937.jpg

३ असोज, हेटौँडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुर र प्रजातान्त्रिक विचार समाज मकवानपुरको संयुक्त आयोजनामा सविधान दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुर पार्टी कार्यालयको सभाहलमा अन्तक्र्रिया भएको छ ।  कार्यक्रममा ‘सविधान कार्यान्वयनमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया भएको थियो । प्रजातान्त्रिक विचार...

नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने:संसद घलान

IMG_20180919_173246-1537357691.jpg

३ असोज,हेटौडा। ३ नम्बर प्रदेश सदस्य ओम घलानले जेसीज सस्थाबाट नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । बस्तिपुर जेसीज हाडीखोलाको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा तीन तहको निर्वाचन भएपनि केन्द्रीय सरकार पुरानै ढाचामा चलिरहेको गुनासो गदै  कानुनको अभावमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार