Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप

FB_IMG_1736297026803-1736299250.jpg

२४ पुस, हेटौंडा । सशस्त्र प्रहरीका चार जना डीआईजीहरुको पदावधि थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उनीहरुको पदावधि थप गर्ने निर्णय भएको हो । सशस्त्र प्रहरी बल प्र्रशिक्षणका प्रमुख डीआईजी कमल गिरी, नम्बर–३ बाहिनी बागमती प्रदेशका प्रमुख गणेश ठाडामगर, नम्बर–४ बाहिनी गण्डकी प्रदेशका प्रमुख कुल बहादुर नेम्वाङ  र नम्बर–१...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1736298684.jpg

२४ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । बुधबार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ...

जिल्ला बहुउद्देश्यीय सहकारी संघको साधारणसभा, प्रष्टखबरकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान

GridArt_20250107_19072353-1736256460.jpg

२३ पुस, हेटौंडा। मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ११ औं वार्षिक साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। सहकारी संघको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारण सभा मार्फत संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो।  सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका...

भुकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

07china-quake-klht-articl-1736241997.jpg

२३ पुस, हेटौंडा । चीनको तिब्बतस्थित शिगात्से नजिक केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्थाहरूकाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर अहिलेसम्म १३० जना घाइते भएका छन्  चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८...

सरकारद्वारा खेलकुदमा घोषित पुरस्कार प्रदान

472252102_959551301712999-1736241552.jpg

२३ पुस, हेटौंडा । नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई घोषित पुरस्कार प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवासमा खेलाडीलाई पुरस्कार वितरण गरेको हो। साफ महिला फुटबल, एसियाली कराँते र कावाबीच भलिबलमा पदक जित्न सफल खेलाडी तथा ती खेलका प्रशिक्षक र...

मंगलवार बिहानको भूकम्पले सिन्धुपाल्चोकमा रहेको प्रहरी चौकीमा क्षती

Screenshot_20240528_08091-1736222887.jpg

२३ पुस, हेटौंडा। मंगलवार बिहान गएको भूकम्पले सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको चौकीमा क्षति भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा  नेपाल–चीन सिमाना रहेको चीनको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले  भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको छ। मंगलबार बिहान गएको भूकम्प नेपाल सहित भारत,...

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामाको घोषणा

ap25006577932186-1736219701.jpg

२३ पुस, हेटौंडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामाको घोषणा गरेका छन् । आफ्नो पार्टीभित्र बढ्दो असहमतिका कारण उनले राजीनामा घोषणा गरेका हुन् ।  अतिरिक्त महसुल बढाउने भनेर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि उत्पन्न विश्वासको संकट र अर्थमन्त्री क्रिष्टिष फ्रिल्यान्डको राजीनामापछि...

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

yamale-media1616509251-16-1736215359.jpg

२३ पुस, हेटौंडा । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठकमामा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने भएका हुन् । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने एमालेको तयारी छ ।...

माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी

maobadi_kendra-1736214772.jpg

२३ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।  आइतबारदेखि काठमाडौंमा भइरहेको बैठमा आज पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन् ।  बोल्नका लागि १८० जनाले नाम टिपाएकोमा दोस्रो दिन सोमबार ८० जनाले आफ्नो धारणा राखेका थिए ।   आइतबारको बैठकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार