Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन 'भड्किलो' बन्दै

Screenshot_20250109_10300-1736398500.jpg

२५ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघमा अहिले चुनावी माहोल रहेको छ । ५३ औं साधारणसभा बुधबारदेखि शुरु भएको छ । साधारणसभाको औपचारिक उद्घाटन भन्दा महिना दिन अघि नै उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढिरहेको थियो । संघको यो निर्वाचनले व्यवसायिक हितमा काम गर्ने व्यवसायीलाई चयन गर्ने छ । तर पछिल्लो पटक उद्योग बाणिज्य संघको निर्वाचन...

खुम्बु क्षेत्रमा पराकम्प जाने क्रम जारी

202412213285236-1736396327.jpg

२५, पुस, सोलु। मंगलबार बिहान चीनको डिंग्रे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७. १ रेक्टर स्केलको भूकम्प पछि नेपालको खुम्बु क्षेत्रमा पराकम्पहरु जाने क्रममा रहेका छन्।  बुधबार मात्रै खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा ४ पटक भन्दा बढी पराकम्प महसुस गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशानसका अनुसार लगातार पराकम्प...

सम्बृद्धिका लागि सबैको एकता आवश्यक :मुख्यमन्त्री लामा

Screenshot_20250108_19332-1736344290.jpg

२४ पुस, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले देशको सम्बृद्धिका लागि सबै एकता  आवश्यक रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधरण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन्।  उनले सम्बोधनका क्रममा स्वदेशमै रोजगारी सृजना गरे युवा पलायन रोक्न सकिने ठोकुवा गरेका...

ऋषिकेशकी श्रीमती अञ्जलालाई धराैटीमा रिहा गर्न आदेश

Screenshot_20250108_18202-1736339735.jpg

२४ पुस, हेटौंडा । संसदको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धराैटीमा रिहा गर्न आदेश दिएकाे छ। मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला बुधबार अदालत उपस्थित भएकी थिइन्। उनलाई थुनछेक बहसपछि जिल्ला अदालत...

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि आग्रह

20250108_173537-1736337049.jpg

२४ पुस, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन्। परराष्ट्रमन्त्री डा. राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको...

काठमाडौंमा फेरी भूकम्पको धक्का महसुस

202412213285236-1736312480.jpg

२४ पुस, काठमाडौं। काठमाडौंमा बुधबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।बुधबार बिहान ९ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार बिहान चिनको सिगात्से केन्द्रबिन्दु बनाएर ७.१ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परि हाल सम्म १२५ बढीको ज्यान गइसकेको छ। ...

वीरगन्जका शैक्षिक संस्था ३ दिन बन्द

Screenshot_20250108_09332-1736308118.jpg

२४ पुस, हेटौंडा। वीरगञ्जका शैक्षिक संस्था ३ दिन बन्द रहने भएको छ।  विगत २ दिनदेखिको अत्यधिक चिसो बढेसँगै वीरगन्ज महानगरभित्रले नगर भित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले  सूचना जारी गर्दै बाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले महानगरले...

हेटौंडामा बिहानैदेखि *हल्का वर्षा

Screenshot_20250108_08020-1736302782.jpg

२४ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार बिहान देखि पानी परिरहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहदा हेटौंडामा बिहानैदेखि हल्ला वर्षा भइरहेको हो। मौसममा आजको बद्लीका कारण हेटौँडामा चिसो बढेको छ भने तापक्रम १० डिग्री मापन गरिएको छ। यो समाचार तयार पर्दा सम्म मकवानपुरको उत्तर क्षेत्र दमन...

माओवादी केन्द्रीय समिति बैठकबाट १६ बुँदे प्रस्ताव पारित

maobadi_kendra-1736299790.jpg

२४ पुस, हेटौंडा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । बैठकले नेपाल विद्युत्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार