३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ र स्थानीय नेता शंकर न्यापानेले मनहरी गाउँपालिका–३ स्थित कालिदमारमा नहर निर्माण गरिदिएका छन् ।
मसिनेखोलाबाट कालिदमार तथा बगौंडा फाँटमा सिँचाईको लागि बनाइएको नहर पुरेपछि बानियाँ र न्यौपानेले मर्मत गरिदिएका हुन् । गत बर्षको बाढी तथा पहिरोले नहर पुरिएपछि स्थानीय समस्यामा रहेका थिए । गत निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आफूले जिते नहर बनाइदिने आश्वासन दिएपनि कसैले मर्मत नगरेको भन्दै स्थानीय दुःखी भएका थिए ।
आफुहरु विकासका लागि निर्वाचनमा होमिएको भन्दै प्रदेशसभा सदस्य बानियाँले स्थानीयको माग अनुसार विकासको काम गर्दै जाने बताए । धान तथा तरकारी खेतिको लागि निकै राम्रो मानिने हाँडीखोलाका बासिन्दा गत असारको बाढीपहिरोले नहर बिगारिदिएपछि यस बर्ष खेत बाँझै राख्न बाध्य भएका थिए ।
यस्तै, स्थानीय तहको निर्वाचनमा मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका न्यौपानेले सडक निर्माण गरेका छन् । उनले मनहरी गाउँपालिका–३ हाँडीखोलामा व्यक्तिगत लगानीमा बाटो निर्माणको काम गरिरहेका हुन् । न्यौपानेले आफ्नै मेसिन एवम् खर्चमा साविकको गाविस भवन, स्वास्थ्यचौकी हुँदै कौगेडी जाने मोटरबाटो निर्माण कार्य गरिरहेका छन् ।
स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएका उनी करिब ३ सय मतले पराजित भएका थिए । अन्य यस क्षेत्रका अन्य सडकको स्तरिकणको काम पनि गरेको जनाईएको छ ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













