रुपेश दुलाल २७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त सभामुख सानुकुमार श्रेष्ठले शनिबार अपरान्ह सपथग्रहण गरेका छन् । ३ नम्बर प्रदेशका प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेश कार्यालयमा भएको विशेष कार्यक्रममा सभामुख श्रेष्ठलाई सपथग्रहण गराएकी हुन् । सपथग्रहण कार्यक्रममा अहिले सभाध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य एवं एमाले...
२७ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको सभामुखमा एमालेका प्रदेशसभा सदस्य सानु श्रेष्ठ निर्विरोध भएका छन् । सभामुखको एक्ला उम्मेदवार भएका हुन् उनले साढे १२ बजे प्रदेश सभा सचिवालयमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा माअोवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका छन्...
२७ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको सभामुखमा एमालेका प्रदेशसभा सदस्य सानु श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनले साढे १२ बजे प्रदेश सभा सचिवालयमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा माअोवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका छन् । उम्मेदवारी दर्ता गर्ने समय १ बजेसम्म छ ।...
२७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो हेटौँडामा बस्दैछ । बैठकले सभामुखको चयन गर्नेछ । बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाईएको भएपनि सभामुख चयनको प्रक्रिया विहान १० बजेबाट शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । विहान १० बजेदेखि ११ः३० बजेसम्म सभामुख मनोनयनका लागि प्रस्ताव दर्ताको काम हुनेछ । दर्ता भएको प्रस्ताव...
२७ माघ, हेटौँडा । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खसेको छ । जिप खस्दा सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् । सचिव यादव, उनका छोरा संजय यादव र एकजना किशोरीको खोजि भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं लिएको गजुरी प्रहरीले जनाएको...
२६ माघ, हेटौँडा । मकवानपुरका ३ नेता प्रदेशको नेतृत्व तहमा पुगेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु प्रदेशको नेतृत्व तहमा पुगेका हुन् । नेकपा एमालेका नेता डोरमणी पौडेल एमाले ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा चयन भएका छन् । त्यसैगरी, नेपाली कांग्रेसका जिल्ला सभापति...
२६ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकपछि समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले...
२६ माघ, हेटौँडा । मकवानपुरको फापरबारिमा आयोजना गरिएको बाग्मती गोल्डकप आजबाट शुरु भएको छ । प्रतियोगिताको मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङ, बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष...
२६ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको सभामुख र उपसभामुखबारे शुक्रबार साँझसम्ममा निर्णय लिने भएको छ । विहिबार ३ नम्बर प्रदेश संसदीय दलको नेता चयन गरेको कांग्रेसले शुक्रबार साँझसम्ममा सभामुख र उपसभामुखबारे निर्णय लिने भएको हो । सभामुख र उपसभामुखमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे साँझसम्ममा निर्णय हुने नेपाली...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























