Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विमान दुर्घटनामा मृत्यु भएकाको शव बुझाउन शुरु

Air-Banglaa-1520927766.jpg

२९ फागुन, काठमाडौं । युएस बंगलाको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव मंगलबारबाट आफन्तलाई बुझाउन शुरु गरिने भएको छ । पोष्टमार्टम लगायतका प्रक्रिया पूरा गरेर शव आफन्तलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको हो ।  दुर्घटनामा निधन भएकाहरुको शव काठमाण्डौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शिक्षण अस्पतालमा...

मेयर कप उपाधीका लागि ९ र १० भिड्ने

FOOT-1520917663.jpg

२९ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबलको उपाधिको लागि मंगलबार ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् ।  सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई हराएको हो भने कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । हेटौंडा...

घोडाघोडिका मेयर ममतामाथि गोलि प्रहार

2018-03-12-21-29-39-1-1520869788.png

२८ फागुन, कैलाली । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद माथि गोली प्रहार भएको छ। चौधरीमाथि राती ८ वजेर १० मिनेटको आसपासमा गोली प्रहार भएको हो । आफ्नै निवासमा बसिरहेको अवस्थामा उनलाई केहि अज्ञात समुहले चौधरीलाई खुकुरी समेत प्रहार गरेको छ । मेयर चौधरीलाई छातीमा गोली गालेको बताइएको छ । मेयर चौधरीलाई उपचारका लागि नेपालगञ्ज लैजाने...

ब्लड क्यान्सर पीडितलाई क्रिकेट एसोसिएसनको सहयोग

help-1520869216.jpg

२८ फागुन, हेटौंडा । ब्लड क्यान्सरसँग जुधिरहेका हेटौंडा–२, सानोपोखराका निरज श्रेष्ठको उपचारका लागि क्रिकेट एसोसिएसन अफ मकवानपुरले नगद सहयोग गरेका छ । क्रिकेट एसोसिएसन अफ मकवानपुरका कोषाध्यक्ष समेत रहेका श्रेष्ठको उपचारमा सहयोग गर्नका लागि संघको पहलमा संकलन गरिएको तीन लाख एकसय रुपियाँ रकम सोमबार उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।...

बोक्सी र बलात्कृत घटनाको दाषीलाई करिवाहीको माग गर्दै र्‍याली

20180312_170940_resized-1520863682.jpg

  २८ फागुन, हेटौँडा । केही दिन अघि कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी  बोक्सीको आरोपमा कुटिएको घटना र  पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका माथि भएको  बलात्कृत घटनाको दाषीलाई करिवाहीको माग गर्दै मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत विङमल्स समूहका विद्यार्थीले सोमबार हेटौँडामा  पे्रलेकार्ड सहितको...

सांसद बानियाँद्वारा भवन उदघाटन

Baniya-1520862853.jpg

२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् । भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस...

दुई गाउँपालिकामा अफिम खेति नष्ट

Afim-1520862444.jpg

२८ फागुन, हेटौँडा । प्रहरीले मकवानपुरका विभिन्न स्थानमा अवैध रुपमा लगाईएको लागु औषध अफिम खेति नष्ट गरेको छ ।  मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ को सानो ज्यामिरे र ठुलो ज्यामिरेमा लगाईएको अन्दाजि १ सय २० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको हो । यस्तै राक्सीराङ गाउँपालिका वडा नं. ४ देवीटारमा ९० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको...

कोइलि बनद्वारा रानीको अवलोकन

Rani-1520862162.jpg

२८ फागुन, हेटौँडा । विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको अवलोकन गर्ने उद्धेश्यले आएको एक सामुदायिक वनले मकवानपुरको एक सामुदायिक वनको अवलोकन गरेको छ ।  मोरङ जिल्लामा रहेको कोईली सामुदायिक वनले मकवानपुरको हेटौडा–६ चौघडामा रहेको रानी  सामुदायिक वनको अवलोकन गरेका हुन । रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,...

मार्खुमा ७ वटा हाते ट्रयाक्टर वितरण

Hand-Tractor-1520861923.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई ७ वटा हाते ट्रयाक्टर बितरण गरिएकोे छ ।  महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्रयाक्टर बितरण गरिएको हो । मार्खुमा ३ र फाखेलमा ४ वटा ट्रयाक्टर ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार