Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा कुन मन्त्रालय कहाँ स्थापना भयो ?

CM-Office-1518017226.jpg

सुनिल शिवाकोटी  २४ माघ, हेटौँडा । हेटौँडामा सातवटै मन्त्रालयको कार्यालय स्थापना भएको छ । बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय स्थापना गरिएसंगै सात वटै मन्त्रालयको कार्यालय स्थापना भएको मुख्यमन्त्रीको कार्यालयका सचिब रमेशप्रसाद शिवाकोटीले प्रस्ट खबरलाई  जानकारी दिए । माघ १९ र २१ गते ५...

कांग्रेस संसदीय दलको नेता विहिबार चयन हुने

Nepali-Congress-1518012646.jpg

२४ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको नेता विहिबार चयन हुने भएको छ । बुधबार दल गठनका लागि भएको छलफलले विहिबार टुंगो लगाउने निर्णय गरेको हो । संसदीय बोर्ड गठनको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनासहितको बैठकले सकभर विहिबार नै दल गठनको काम टुंगो लगाउने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार...

राष्ट्रिय सभा सदस्यमा मकवानपुरका रामचन्द्र राई निर्वाचित 

Ramchandra-rai-1518009336.jpg

२४ माघ, हेटौँडा । राष्ट्रिय सभा सदस्यमा प्रदेश नम्बर ३ बाट मकवानपुरका एमाले नेता रामचन्द्र राई अल्पसंख्यक तर्फ निर्वाचित भएका छन् । नेपाली कांग्रेसक मदनकृष्ण श्रेष्ठलाई पछि पार्दै राई विजयी भएका हुन् । उनले ६ हजार ८ सय ७६ मत प्राप्त गरे । प्रदेश तर्फ ८१ साँसदले उनलाई मतदान गरेका थिए । प्रदेश साँसदको मतभार ४८ हुँदा उनलाई  प्रदेशसभाबाट ३...

डोरमणीका तीन विकल्प

DM-Paudel-1517989027.jpg

२४ माघ, हेटौँडा । ३ नम्बर प्रदेशमा एकल बहुमत ल्याएको नेकपा एमालेका नेता डोरमणी पौडेलका सामु अहिले तीन विकल्प छन् । ज्येष्ठ प्रदेश सदस्य भएकाले प्रदेशसभाको अध्यक्षता गरिरहेका पौडेललाई सभामुख बन्ने विकल्प खुल्ला छ । तर पौडेल आफु सभामुख भन्दा प्रदेश प्रमुखको दावि प्रस्तुत गरिरहेका छन् । ‘म अहिलेको भुमिकामा भन्दा माथिल्लो भुमिकामा...

बानियाँ संसदीय दलको नेता बन्ने सम्भावना बलियो

Indra-Baniya-Photo-1517986759.jpg

२४ माघ, हेटौँडा । नेपाली कांग्रेसको ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व गृहराज्यमन्त्री एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको सम्भावना बलियो देखिएको छ ।  संसदीय दल गठनका लागि मंगलबार बसेको बैठकमा यस्तो सम्भावना देखिएको हो । गृहराज्यमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भै सकेको र पार्टी जिल्ला...

आज राष्ट्रिय सभा निर्वाचनः ३२ सिटका लागी ५२ जना भिड्दै 

election-commission-nepal-1517968481.jpg

२४ माघ, हेटौँडा । राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आज हुँदै छ । निर्वाचन आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । आज हुने निर्वाचन विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ ।  मतदानका लागि सबै प्रदेशमा स्थापना गरिएको...

लायन्सबाट शैक्षिक सामग्री सहयोग

Rrr-1517935280.jpg

२३ माघ, हेटौँडा । लायन्स क्लव अफ मकवानपुरले हेटौँडा १ भैरवडाँडाको एक विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ । क्लवले भैरवडाँडामा रहेको भैरव आधारभुत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको हो ।  उपमहानगरपालिकामै रहेपनि विकटमा रहेको विद्यालय जस्तो समस्या झेलिरहेको विद्यालयका विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउन शैक्षिक...

कसले गर्यो चूडामणि शर्माको घरमा तोडफोड ?

Chudamani-Sharma-1517933733.jpg

२३ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा मंगलबार तोडफोड भएको छ । उनको घरमा मंगलबार दिउँसो तोडफोड गरिएको हो । तोडफोड स्थानमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चा भेटिएकाले विप्लव समूहले घर तोडफोड गरेको आशंका गरिएको छ । शर्माको बूढानीलकन्ठ–२ रुद्रेश्वरमा रहेको घरमा तोडफोडबाट घरका...

बालबोधले मनायो स्थापना दिवस

balbod-(1)-1517926529.jpg

२३ माघ, हेटौँडा । हेटौंडा–१७ मा रहेको बालबोध माविले विविध कार्यक्रम गरेर ६७ औं वार्षिक स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी मनाइएको स्थापना दिवसको मंगलबार समापन मनाइएको हो । स्थापना दिवसमा विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । समापन कार्यक्रममा खेलकुद, हाजिरी जवाफलगायतका प्रतियोगितामा सहभागीलाई पुरस्कार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार