२६ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकपछि समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले...
२६ माघ, हेटौँडा । मकवानपुरको फापरबारिमा आयोजना गरिएको बाग्मती गोल्डकप आजबाट शुरु भएको छ । प्रतियोगिताको मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङ, बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष...
२६ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको सभामुख र उपसभामुखबारे शुक्रबार साँझसम्ममा निर्णय लिने भएको छ । विहिबार ३ नम्बर प्रदेश संसदीय दलको नेता चयन गरेको कांग्रेसले शुक्रबार साँझसम्ममा सभामुख र उपसभामुखबारे निर्णय लिने भएको हो । सभामुख र उपसभामुखमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे साँझसम्ममा निर्णय हुने नेपाली...
२६ माघ, काठमाडौं । नेकपा एमाले ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको नेता चयनको निर्वाचनमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । कूल ५८ मत खसेकोमा पौडेलले ३४ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी शाक्यले २४ मत प्राप्त गरेकी छिन् । शाक्य...
२६ माघ, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक अरुण कुमार यादवको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले अफिम खेती फँडानी गरी नष्ट गरेको छ । बिहीबार राक्सिराङ गाउँपालिकाका वडा नम्बर ७ को बिभिन्न स्थानमा लगाएको अबैध अन्दाजी २२ कठ्ठा गाँजा खेती अन्दाजी १० कठ्ठा अफिम खेती फँडानी गरी नष्ट गरिएको छ ।...
२६ माघ, हेटौँडा । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्र्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिलो खेलमा हारेको ओमान पनि...
२५ माघ, सिमरा । बाराको सिमरा रङ्गशालामा विहिबारबाट शुरु भएको रुस्लान नवौं सिमरा गोल्डकपमा आयोजक क्लबको एनजेजेवाईसी ‘सेतो’ ले विजयी शुरुवात गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै एनजेजेवाइसीले अन्तिम ८ मा आफूलाई सुरक्षित बनायो । आयोजकको जितमा विशन गुरुङ्ग, त्रिदेव गुरुङ्ग, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी...
२५ माघ, चौघडा । हेटौडा रेन्जपोष्ट महासंघको घुम्ती बैठक विहिवार बसेको छ । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बैठक बसेको हो । बैठकलाई सम्वोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव भारती पाठकले अव सामुदायिक वन समूहहरुलाई संघीय संरचनामा लानु पर्ने बताईन । राज्यले सामुदायिक वन...
२५ माघ, हेटौँडा । हेटौँडा बसर्पाकको पसलमा घरेलु मदिरा बिक्री गर्नेलाई पक्राउ गरेको छ । सुचनाको आधारमा प्रहरी चौकी बसर्पाकबाट खटिएको प्रहरीले घरेलु मदिरासहित पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक दिपक सिंहको नेतृत्वमा खटिएको टोलीले हेटौडा–१० मा करिब २०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


























