१८ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल विजयी भएका छन् । कटुवाल १८८ मतले विजयी भएका हुन् । उनले १०२६ मत ल्याउँदा प्रतिष्पर्धी महेन्द्र राउतले ८३८ मत ल्याए । कसले कति मत ल्याए?...
१८ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्षमा कृष्ण अग्रवाल गुप्ता विजयी भएका छन् । उनले ६३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी दिपक शर्मा ढकालले ५०४ मत ल्याएका छन् । अर्का प्रतिष्पर्धी कृष्णराम न्यौपानेले ५५ मत ल्याए । यस्तै, सदस्यमा अनिल अग्रवाल, कुल प्रसाद चौलागाईं, माधव ज्ञवाली, दिवस पराजुली, काव्यमणी अधिकारी, कृष्ण...
१८ पुस, हेटौँडा । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत सोमबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको...
१८ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । न्यौपानेले २ सय ३० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी रविन्द्र घिमिरेले १ सय ६७ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा प्रमोदसिंह रानाभाट २९३, रुपकराज दाहाल २६७, सन्तोष अर्याल २५६ र नरेन्द्र भण्डारी २४७ मत ल्याएर विजयी...
१८ पुस, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण कटुवालको प्यानलका बहुमत सदस्य विजयी भएका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपाने र एसोसियटतर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । दुवै उपाध्यक्ष कटुवालको प्यानलका हुन् । यसअघि कटुवालकै प्यानलका...
१८ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको एसोसियटतर्फ गणेश भेटबालको टिम विजयी भएको छ । एसोसियट उपाध्यक्षमा भेटवाले उज्वल चौलागाईं लाई १० मतले पराजित गरेका हुन् । सदस्यमा बिजयी हुनेहरूमा बिष्णुगोपाल महर्जन ६२, दिपक उप्रेती ५८, बिष्णु खनाल ६२, राजाराम कार्की ५० मत रहेको छ । पराजित हुनेमा उपेन्द्र सुवेदी ४६, बबिन लिगल ४१, अरुण...
१७ पुस, हेटौंडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार बिहान महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रा त्रिवेणी धामबाट जल ल्याई पुन यज्ञस्थलमा आएर कलश स्थापना गरी महायज्ञ सुरु गरिएको हो । महायज्ञको हेटौंडा उपमहानगरपालिका प्रमुख...
१७ पुस, काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर...
१७ पुस, हेटौडा । बकैया गाउँपालिका वडा न.२ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा विजयसभमा उनीहरुले सो आग्रह गरेका हुन् । क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

























