Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ईन्द्रबहादुर बानियाँलाई पितृ शोक

received_1021255165583868-1514164621.jpg

१० पुस, हेटौंडा । पूर्व गृहराज्यमन्त्री एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँलाई पितृशोक परेको छ । नेपाली कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँका ८१ बर्षिय बुबा छेमबहादुर बानियाँको अाज निधन भएको हो । प्रोष्टेड ग्रन्थी सम्बन्धी उपचारका लागि एक साता अघि काठमाडौंको बायोधा हस्पिटलमा भर्ना भएका उनलाई अचानक हृदयघात भएको थियो...

गुम्बाडाँडामा बुद्धमुर्ति स्थापना गरिने

Gumba-1514133471.jpg

९ पुस, हेटौँडा । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ ।  पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि बिरुवा डाँडाबाट गुम्बा डाँडा नाम रहन गएपनि गुम्बा सम्बन्धि पहिचान नभएकाले पूर्ण कदको बुद्धको मुर्ती स्थापना गर्न पहल गरिएको हो । गुम्बा डाँडामा आयोजित विषेश कार्यक्रममा...

हेटौँडा–धरान चतरा सडकको काम तिब्र

Dharan-Chatara-Road-1514131366.jpg

९ पुस, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको मकवानपुरको हेटौंडादेखि सुनसरीको धरानदसम्म निर्माणाधिन हेटौँडा–धरान चतरा सडकको कामले तिव्रता पाएको छ । हेटौंडादेखि सिन्धुलीमाडि हुँदै कटारी, गाईघाट, धरान चतरासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो । यो सडकको ट्रयाक खोलेर पक्की बनाउने काम भइरहेको छ । तीन वर्षभित्र सडक...

पल्सर डेयर भेन्चरको उत्कृष्ट १० मा हेटौँडाका दिनेश

Dinesh-Lama-1514123096.jpg

९ पुस, हेटौँडा । हेटौँडाका दिनेश लामा वाईवा साहसिक प्र्रतियोगिता ‘पल्सर डेयर भेन्चर’ को उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।  कान्तिपुर टेलिभिजनमा शुक्रबार आउने प्र्रतियोगिताको उत्कृष्ट १० मा हेटौँडा राप्तिरोडका वाईवा पर्न सफल भएका हुन् । प्रतिष्पर्धी ४ हजारबाट विभिन्न छनौट चरण पार गर्दै उत्कृष्ट १० मा पर्न सफल भएको भन्दै उनले...

ल हेर्नुस् शिक्षकको लापरबाही

25627644_1494089720676333-1514084994.jpg

९ पुस, हेटौँडा । काठमाडौको पूर्वा क्षेत्र संयुक्त विद्यालय समितिले संचालन गरेको परिक्षाको प्रश्न पत्रमा हदै सम्मो कालापरबाही भेटिएको छ । आईतबारको अन्नपुर्ण पोष्ट दैनिकले यो विषयको समाचार प्रकाशीत  गरेको छ ।   काठमाडौको पूर्वा क्षेत्र पर्ने विद्यालय परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका ४९ वटा सामुदायिक...

चुच्चेखोला सहकारीमा पुनः कटुवाल

Chuchkhola-Photo-1514084469.jpg

८ पुस, हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण कटुवाल चयन भएका छन् । संस्थाको १२ औं वार्षिक साधारण सभाले कटुवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।  संस्थाको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, सदस्यहरुमा...

एथलेटिक्समा मकवानपुरका तीन खेलाडी छानिए 

Running-1513760574-1514082470.jpg

९ पुष, हेटौँडा । नेपालगञ्जमा यही पुस १२ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपका लागी मकवानपुरका तीन जना खेलाडी छनौट भएका छन् । मकवानपुर जिल्ला एथलेटिक्स संघको संयोजनमा शनिबार सम्पन्न छनौटबाट मकवानपुरका तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल एथलेटिक्स संघको आयोजनामा हुने राष्ट्रिय जुनियर एथलेटिक्स...

बेतिनीका स्थानीयले  संसद सँग मागे बिजुली 

dahal-and-pulami-1514044341.jpg

८ पुस, हेटौँडा । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका ९ स्थित बेतिनीका स्थानीयले नवनिर्वाचित सांसदहरुसँग बिजुली माग गरेका छन् । प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेश सभा सांसद प्रेम बहादुर पुलामीसँग उनीहरुले छिट्टै ने गाउँमा विजुली बाल्ने ब्यवस्था गरिदिन माग गरेका हुन् ।  मकवानपुरको शदरमुकाम हेटौंडाबाट करिब...

मनहरीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिबेशन

25993474_1649201178472543-1514043005.jpg

८ पुस, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी गाउँपालिकाको प्रथम गाउँ अधिबेशन राष्ट्रिय रोटरी माबि मनहरीमा सम्पन्न भएको छ ।  अधिबेशनले  रामहरी सुवेदीको अध्यक्षतामा २४ सदस्य कार्य समिती गठन गरेको छ । संगठनको उपाध्यक्षमा गोविन्द पौडेल , ममता लामा र सचिवमा  कृष्ण प्रसाद पौडेल र सदस्यहरुमा विशाल सुवेदी दुर्गा महर्जन लगायतका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार