Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भार्तामा प्रहरी चौकी उद्घाटन

Police-1517233532.png

१५ माघ, हेटौँडा । मकवानपुर जिल्लाको कैलाश गाउपालिका भार्तामा प्रहरी चौकिको नयाँ भवनको उद्घाटन भएको छ । भवनको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी अतिरिक्त महानिरिक्षक केशरी राज घिमिरेले उद्घाटन गरेका हुन् ।  शान्ति तथा पुननिर्माण मन्त्रालय शान्तिकोषको सहयोगमा निर्माण भएको भवन उद्घाटन कार्यक्रममा ३ नम्वर प्रदेश प्रहरी...

हेटौँडामा चेतन कार्की र कोमल वली सम्मानित

Chetan-Karki-1517224153.JPG

१५ माघ, हेटौँडा । एकलाख रुपैँया राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद चेतन कार्कीलाई सम्मान गरिएको छ ।  भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडामा कार्कीलाई सम्मान गरेको हो । कार्यक्रममा २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोक गायिका कोमल...

हत्या गरि फरार रहेका स्याङतान पक्राउ

FB_IMG_1517210791515-1517213491.jpg

१५ माघ,हेटौँडा ।सामान्य विवादमा श्रीमतीलाई ढोकाको गजबारले हानेर हत्या गरि फरार रहेका  हेटौँडा ४ कर्रामा डेरा गरि बस्ने राबहादुर स्याङ्तानलाई मकवानपुर  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका वडा नम्बर ६ घर भई हाल हेटौँडा ४ कर्रामा...

सुकौरामा भएको दुर्घटनामा एकको मृत्यु

road-accident-1517200701.jpg

१५ माघ, हेटौंडा । मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । सुकौराको चपकी खानीबाट ढुङ्गा बोकेर अाउँदै गरेको ना१क ६१६३ नम्बरको ट्रिपर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका ट्रिफरका चालक गढी गाउँपालिका २ का ४२ वर्षिय श्याम डिम्डुङको उपचारको क्रममा...

प्रदेश मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रविच सहमति

Emale-ra-Maobadi-1517151466.jpg

१४ माघ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ । आईतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै...

वन व्यवस्थापन तालिम शुरु

Talim-1517146577.jpg

१४ माघ, हेटौँडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा दुई दिने सामुदायिक वन व्यवस्थापन फिल्ड अभ्यास तालिम आइतबारदेखि शुरु भएको छ ।  वनको उत्पादकत्व बढाउने, बैज्ञानिक ढंगवाट वनको व्यवस्थापन, उपभोक्ताको दाउराको मागलाई पूरा गर्ने लगायतका विषयहरुमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराउने उद्धेश्यका साथ तालिमको...

हेटौँडालाई नै प्रदेश राजधानी कायम गर्नुपर्ने माग

Hetauda_002-1517145069.JPG

१४ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नुपर्ने आज हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । जनदवाव समूह मकवानपुरले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले अस्थायी राजधानी तोकेको हेटौँडालाई स्थायी रुपमै कायम गराउन माग गरिएको हो ।  उनीहरुले ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौडालाई स्थायी...

मकवानपुरमा ३५ कुष्ठरोगी

P1-1517144845.jpg

१४ माघ, हेटौँडा । मकवानपुरमा ३५ जना कुष्ठरोगी रहेको आज हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिईएको छ । ६५ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार तथा सरोकारवालाहरुसंग अन्तरक्रियामा स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग स्रोतव्यक्ति भुपनारायण यादवले यस्तो जानकारी दिएका हुन् । यादवका अनुसार गत आर्थिक बर्षका ३०...

स्ट्राइकर विमल मोहन बगानबाट खेल्ने

Bimal-Gharti-Magar-in-act-1517098043.jpg

१४ माघ, हेटौँडा । भारतीय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ । अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताइएको छ । उनको पारिश्रमिकको बारेमा भने कुनै कुरा खुलाइएको छैन । विमल आइतबार नै कोलकात्ता जानेछन् र सोमबारदेखि अभ्यास खेल सुरु गर्ने गोल डट कमले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार