Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतसँग नेपाल १० गोलले पराजित

Football-1513689982.jpg

४ पुस, हेटौंडा । बंगलादेशमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पेन्सिपमा नेपाल भारतसंग १० गोलले पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएको हो ।  पराजय संगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । ढाकामा भएको खेलको पहिलो हाफमा ५ गोल गरेको भारतले पनि ५ गोल गरी १०–० को नतिजा निकाल्यो । पहिलो खेलमा आइतबार...

मकवानपुरमा गाँजा र बन्दुक बरामद

Gun-1513689104.jpg

४ पुस, हेटौँडा । वडा प्रहरी कार्यालय, हेटौँडा बाट प्रहरी निरीक्षक शिवराज बुढाथोकीको कमाण्डमा खटि गएको प्रहरी टोलीले मकवानपुरगढी गाउपालिका वडा नम्बर ४ कुसुमटार जंगलबाट ६२ वर्षिय  राम बहादुर गोलेलाई लोड गरिएको भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।  गस्तिका क्रममा प्रहरीले गोलेलाई भरुवा बन्दुक बोकी हिडि रहेको अवस्थामा पक्राउ गरिएको...

उद्योग सदस्यमा आचार्यको उम्मेदवारी

Press-Meet-1513688352.jpg

४ पुस, हेटौँडा । मकवानपुर उधोग बाणिज्य संघको पुस १५ गतेदेखि हुने ५१ औं बार्षिक साधारण सभामा मोबाईल एसोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यले उम्मेदवारीको घोषणा गरेका छन् । उनले हेटौँडामा पत्रकार सम्मेलन गरी उद्योगतर्फको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  आचार्यले विगतमा झैं आगामी...

एमालेमा समानुपातिकबाट को–को छानिँदैछन् ? (नामसहित)

UML-1513668667.png

३ पुस, काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । प्रतिनिधिसभातर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएका पाँच दलले मात्र समानुपातिकमा सांसद पाउने संवैधानिक व्यवस्था छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना...

कति होला सगरमाथाको नयाँ उचाई ?

Mount-Everest-1513611708.jpg

३ पुस, हेटौँडा । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर भन्ने सबैलाई थाहा छ ।  अहिलेसम्म छापिएका सबै दस्तावेजमा सगरमाथाको उचाई यही लेखिएको छ । तर २०७२ सालको भुकम्पपछि सगरमाथाको उचाईबारे विभिन्न खाले तथ्यांक आउन थालेको छ । मूख्यगरी भारत र चीनले सगरमाथाको उचाई भुकम्पपछि फरक परेको भन्न थालेपछि सगरमाथाको उचाई...

ललितपुर प्याट्रियोट्सको विजयी शुरुवात

EPL-Logo-1513610353.jpg

३ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै ललितपुरले विजयी शुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको काठमाडौं किंग्स इलेभेन १८ ओभर ३ बलमा ८९ रनमा अलआउट भयो । काठमाडौं...

यसरी गर्यो प्रहरीले बसपार्क र मन्दिरको सफाई

01-1513607874.jpg

३ पुस, हेटौँडा । मकवानपुर प्रहरीले सोमबार हेटौँडा बजार र मन्दिरको सरसफाई गरेको छ । प्रहरीले हेटौँडाको बसपार्क क्षेत्र र भुटनदेवी मन्दिर परिसर सरसफाई गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कको टोलीले सरसफाई गरेको थियो । नगर क्षेत्रलाई सफा बनाई सामाजिक अभियानमा टेवा पुर्याउन सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय...

एक्स्पर्टले दियो सचेतनामुलक ट्राफिक बोर्ड

Expert1-1513607011.jpg

३ पुस, चितवन । चितवनको नारायणगढमा रहेको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा सचेतनामुलक ट्राफिक होर्डिङ बोर्ड सहयोग गरेको छ ।  एक्स्पर्टले उपलब्ध गराएको ट्राफिक चिन्ह अंकित सचेतनामुलक होर्डिङ बोर्ड भरतपुरको नारायणी नमुना उच्च माविमा राखिएको छ । विद्यालयमा एक कार्यक्रमकाबीच एक्स्पर्ट...

छापाखाना श्रमिक संघमा भानुभक्त

Printing-Press-1513584699.jpg

३ पुस, हेटौँडा । मकवानपुरमा नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध रहने गरी नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ मकवानपुर जिल्ला तदर्थ  समिति गठन भएको छ ।  नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक सघं का केन्द्रिय महासचिव अर्जुन पाठक को प्रमुख आतिथ्यता तथा नेपाल ट्रेडयुनियन कांग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा सम्पन्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार