Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उठ्लान् त कमल थापा ?

Kamal-Thapa1-1509434820.jpg

१४ कार्तिक, हेटौँडा । गठबन्धनबाट उम्मेदवार बन्ने करिव निश्चित भईसकेका कमल थापा केही असन्तुष्ट कांग्रेसको कदम पछि के गर्लान् भन्ने चर्चा अहिले मकवानपुरमा छ । गठबन्धन भए जित सुनिश्चित रहेको भन्दै गाउँमा केही कार्यक्रम गरेर काठमाण्डौं फर्किएका थापालाई कांग्रेसको यो कदमले झड्का भने लागेको छ ।  तल्लो तहमा भन्दा सिधै केन्द्रमा तालमेलको...

मकवानपुरमा असन्तुष्ट कांग्रेसले राप्रपालाई सहयोग नगर्ने

P-1509433929.jpg

१४ कार्तिक, हेटौँडा । मकवानपुरमा टिकट वितरणमा असन्तुष्ट केही कांग्रेस नेताहरुले राप्रपालाई सहयोग नगर्ने जनाएका छन् । उनीहरुले सोमबार राति छापामार शैलीमा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार कमल थापालाई सहयोग नगर्ने निर्णय गरेका हुन् ।  पत्रकार सम्मेलनमा उपस्थित पार्टीबाट प्रतिनिधि र प्रदेश...

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

Bal-Krishna-Dhungel-1509432731.jpg

१४ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत: पक्राउ गरेको छ । ओखलढुंगाका उज्जैन श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको इकान्तिपुरको समाचारमा उल्लेख छ । प्रहरीले पक्राउ गरेका ढुंगेललाई...

विवेकशीलले मकवानपुर १ बाट उम्मेदवारी दिने

Saroj-Koirala-1509429167.jpg

१४ कार्तिक, हेटौँडा । विवेकशील साझा पार्टीले मकवानपुर क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दिने भएको छ । विवेकशीलले क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिने जनाएको हो ।  सरोज कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको विवेकशील जिल्ला निर्वाचन परिचालन समितिका संयोजक महेश पाठकले बताए । कोइरालाले नर्वेको...

हेटौडामा थ्रि एस बाईक शोरुम संचालनमा

bike-showroom-1509420422.png

१४ कार्तिक, हेटोँडा । आरएस लाईफ स्टाईलले आज हेटौडामा नयाँ थ्रि एस सुबिधा सम्पन्न मोटर बाईक शोरुम संचालनमा ल्याएको छ । आईएम अटोमोटिभस् अन्र्तगत अमेरीकी प्रबिधिमा निर्मित यु एम ब्रान्डका बाईक तथा स्कुटरको आधिकारीक बिक्रेता आरएस लाईफ स्टाईलले हेटौडामा १२ औं शाखाको रुपमा शोरुम संचालनमा ल्याएका हो । मकवानपुर उध्योग बाणिज्य संघका अध्यक्ष...

आज हरिबोधिनी एकादशी त्रिखण्डीमा मेला लाग्दै

tulasi-1509419411.jpg

१४ कार्तिक, हेटोँडा । हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा आराधना गर्दै ब्रत बसेर मनाइँदैछ । कार्तिक शुक्ल एकादशीका दिन मंगलबार औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हिन्दु धर्मालम्बीहरुले हरिबोधिनी एकादशी पर्व मनाउने गर्दछन ।  आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु यसैदिन ब्युँझने भएकाले...

बैद्य माओवादीले मकवानपुरको उम्मेदवार टुंग्यायो

Com-1509363275.png

१३ कार्तिक, हेटौँडा । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीको जिल्ला संगठन समितिले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको टुंगो लगाएको हो । माओवादीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पूर्व...

जनकल्याणका पदाधिकारीहरुद्वारा शपथ

Janakalyan-1509360880.jpg

१३ कार्तिक, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले सपथग्रहण गराएका हुन् । कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, ७ का  वडा अध्यक्ष...

कांग्रेसले टुंग्यायो थप ८ उम्मेदवारको नाम

congress-1509288179.jpg

१२ कार्तिक, हेटौँडा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले थप ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिको बैठकले आइतबार थप ८ क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो । समितिले सिन्धुली–१ बाट प्रेमचन्द्र दाहाल, इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट केशव थापा, सिन्धुली–२ बाट नरेन्द्रजंग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार