Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हतियार बुझाउन प्रशासनको अल्टिमेटम

Jilla-Prasaasan-1509282620.jpg

१२ कार्तिक, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हतियार बुझाउन अल्टिमेट दिएको छ । प्रशासनले बन्दुक, पेस्तोल जस्ता हतियार कार्तिक मसान्तसम्म बुझाउन अल्टिमेटम दिएको हो ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन अवधिभरको सुरक्षा संवेदनशिलतालाई मध्येनजर गरी व्यक्तिगत सुरक्षा प्रयोजनका लागि कानून बमोजिम अनुमति...

मउवासंघमा राउतद्वारा उम्मेदवारी घोषणा

MCCI-Mahendra-Press-Meet-1509276442.jpg

१२ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा वर्तमान महासचिव महेन्द्र राउतले उम्मेदवारी दिने घोषणा गरेका छन् ।  संचारकर्मीहरुसँग हेटौँडामा आइतबार आफ्नो कार्यकालको समिक्षा र भावी रणनीतिबारे जानकारी गराउँदै राउतले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् । राउत पत्रकार सम्मेलन नै गरेर अध्यक्षको उम्मेदवारी घोषणा...

पुरानो बाँसको धारोको साधारणसभा

Mina-Lama-1509256589.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको पुरानो बाँसको धारो खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष शिवराज तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–१७ का वडा अध्यक्ष भैरवबहादुर...

धादिङ घटनाको शोक    

dhading-1509247442.jpg

१२ कार्तिक, राजविराज । राजविराजबाट काठमाडौं काठमाडौंका लागि छुटेका ना ६ ख १४६७ नम्बरको बस शनिवार विहान धादिङको गजुरीस्थित बाङगेमोडबाट त्रिशुलीमा खस्दा ३१ जनाको निधन भएको शोकमा आज सप्तरीको राजविराज सहित नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह एक दिनका लागि बन्द हुने भएका छन ।  उक्त धादिङ घटनामा मृत्यु हुने अधिकांश...

जनकल्याणको अध्यक्षमा हिमाल विजयी

Himal-Paudel-1509227995.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् ।  आइतबार विहान सम्पन्न मतगणना अनुसार पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा...

दिव्य सेवा निकेतनले महायज्ञ गर्ने

mahayagya-1509190993.jpg

११ कार्तिक, हेटौँडा । ज्येष्ठ नागरिकलाई सेवा दिईरहेको हेटौँडा १५दमारटोल राटोमाटेमा रहेको दिव्य सेवा निकेतनले श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको आयोजना गर्ने भएको छ । निकेतनले आज पत्रकार भेटघाटको आयोजना गरी यो बिषयको जानकारी गराएको हो । बैदिक धर्म संरक्षण मञ्च नेपालका अध्यक्ष विद्धान देवनारायण अर्यालको प्रमुख वाचनकत्वमा...

चौघडा बचतको साधारणसभा सम्पन्न

Chaugahda-Bachat-1509178629.jpg

११ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तानको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा सभा भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले...

त्रिशुलीमा बस खस्यो  

dhading-accident-1509167489.jpg

११ कार्तिक, धादिङ ।  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस  त्रिशुली नदीमा खसेको छ ।सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४ ६७ नम्बर रात्री बस  बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको गजुरी प्रहरीले जनाएको छ  ।    नदीमा खसेको बसबाट १० जनाको शव निकालिएको जसमा  एक बालक, ६ जना पुरुष र तीन महिलाको शव रहेको...

ईन्द्रसरोबरमा माओवादीको प्रशिक्षण

Moist-1509106947.jpg

१० कार्तिक, हेटौँडा । नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिका कमिटिको प्रशिक्षण बैठक कुलेखानीको खानीखेतमा सम्पन्न भएको छ ।  पार्टी पोलिटब्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा प्रशिक्षण बैठक भएको हो । कार्यक्रममा बोल्दै पुलामीले बाम गठबन्धनलाई जिताउनका लागि एक भएर लाग्ने बताए । बाम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार