Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अक्टोबर क्रान्ति

Utshav-1508932119.jpg

मान्छे आजाद  फूलबारी हो  यो फूलबारीमा  मालिकहरुका पर्खालहरु छन्  र त  फूलहरु कैदी छन् । यी फूलहरु  छरपस्ट छन्  र त  कैदी छन् । कैदी फूलहरु  सङ्गठित हुनुपर्छ  भत्किन्छन् ठूलाठूला पर्खालहरु । बन्दी फूलहरु  बिद्रोही हुन्  बिद्रोही फूलहरु  सङ्गठित हुनुपर्छ  भत्किन्छन् ठूलाठूला पर्खालहरु ।...

मकवानपुरमा म्यादी प्रहरीको लिखित परीक्षा

P1-1508930824.jpg

८ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पहिलो चरणको छनौट पार गरेका म्यादी प्रहरीले बुधबार लिखित परीक्षा दिएका छन् । हेटौँडा–४ हुप्रचौरमा परीक्षा जिल्ला प्रहरी कार्यालय मकवानपुरले लिखित परीक्षा लिएको हो ।  निर्वाचन सुरक्षाका लागि १ हजार हजार तीन सय २८ जनाको आवश्यकता रहेकोमा ३ हजार ३ सय ४५ जनाको आवेदन परेको...

५० गोरुसहित २ ट्रक नियन्त्रणमा

Ox-1508850772.jpg

७ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले अवैध ढंगले गोरु ओसारपसार गरिरहेको २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौँडा–९ स्थित पूर्वपश्चिम राजमार्गमा जाँच गर्ने क्रममा गोरुसहित ट्रक नियन्त्रणमा लिएको हो । झापातर्फ जाँदै गरको  ना६ख १२५० र ना६ख ३८६१ नम्बरको ट्रकमा कागजात विना ल्याईएका ५० वटा...

क्रिकेट संघ मकवानपुरमा पोखरेल

Cricket-Photo-1508850597.jpg

७ कार्तिक, हेटौँडा । मकवानपुर क्रिकेट संघको अध्यक्षमा संजोग पोखरेल चयन भएका छन् । संघको मंगलबार हेटौँडामा सम्पन्न छैठौं बार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा करन महतरा क्षेत्री, सचिव दिपेन्द्र ढकाल क्षेत्री र कोषाध्यक्षमा निरज श्रेष्ठ रहेका छन् । त्यसैगरी...

मउवासंघमा रामपुरको टोली

MCCI-1508850535.jpg

७ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार रामपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ ।  कार्यक्रममा रामपुर उवासंघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा २४ जना भ्रमण सदस्यहरु रहेका थिए । देशका विभिन्न उद्योग, कलकारखानाको अवलोकन सहित उवासंघसँग व्यवसायिक विषयमा अन्तक्र्रिया गर्दै भ्रमण टोली...

निर्वाचन सुनिश्चित गर्न सरकारमा : थापा

Kamal-Thapa-1508843850.jpg

७ कार्तिक, हेटौँडा । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आफ्नो पार्टी आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुनिश्चित गर्न सरकारमा गएको दावि गरेका छन् । राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले निर्वाचन सुनिश्चित गर्न मात्रै आफुहरु सरकारमा गएको दावि गरे । सत्तारुद दल नेकपा माओवादी प्रतिपक्षी दल...

उर्जामन्त्री थापाद्वारा कुलेखानी तेस्रोको अवलोकन

KT-1508833427.jpg

७ कार्तिक, हेटौँडा । उपप्रधान एवं उर्जा मन्त्री कमल थापाले निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको अवलोकन गरेका छन् । उर्जामन्त्री भएपछि पहिलो पटक गृहनगर हेटौँडा आएका थापाले भैसेको सानुटारस्थित कुलेखानी तेस्रोको अवलोकन गरेका हुन् ।  अवलोकनका क्रममा उनले कुलेखानी तेस्रोको कार्य प्रगतिबारे आयोजनाका पदाधिकारीबाट जानकारी दिएका थिए ।...

म्यादीमा भर्ना हुन आएका एकको मृत्यु

Death-1508760019.jpg

हेटौंडा, ६ कार्तिक । म्यादी प्रहरीमा भर्ना हुन आएका बकैया–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको सोमबार दौडिने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनौट कार्य गरिरहेको छ । सोही क्रममा दौड परीक्षणमा सहभागी भएका घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी...

मकवानपुर–१ मा थापा उठाउने निर्णय

Kamal-Thapa-1508756702.jpg

६ कार्तिक, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभामा उम्मेदवार बनाउने भएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने क्रममा राप्रपाले थापालाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । राप्रपाले अध्यक्ष थापासहित प्रत्यक्षतर्फका ५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार