Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गोली लागेर एक घाइते

Firing-1508650513.jpg

५ कार्तिक, काठमाडौं । काठमाण्डौंको म्हैपीमा आइतबार विहान गोली लागेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा कल्याण गुरुङ रहेका छन् । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको  छ । विहान करिव ४ बजेतिर स्कूटरमा सवार गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई बाटो छेकेर बसेका युवाहरुले गोलि प्रहार गरेको जनाईए पनि कारण...

पहिलो चरणको उम्मेदवारी दर्ता आज

Election1-1508632292.jpg

५ कार्तिक, हेटौँडा । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गर्ने...

आगलागीबाट घर नष्ट

Aaglaagi-1508593845.jpg

४ कार्तिक, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आगलागीबाट घर जलेर नष्ट भएको छ ।  शनिबार विद्युत सर्ट भई आगलागी हुँदा बकैया–३ जितदमारमा घर जलेर नष्ट भएको हो । घरमा विद्युत सर्ट भई आगलागी हुँदा मंगलसिं भोलनको घर, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको वडा अध्यक्ष दिलबहादुर बम्जनले जानकारी दिए ।...

तिहारको अन्तिम दिन आज भाइटीका, ११ः५१ बजेको साइत उत्तम

Tihar-1508547567.jpg

४ कार्तिक हेटौँडा । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।...

कौडा खेल्ने ७ जना हेटौँडाबाट पक्राउ

Kauda-1508505105.jpg

३ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले कौडा खेल्ने ७ जनालाई हेटौँडा–४ सितलमहल चोकबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा–४ का सूर्यमान प्रजापति, मुकुन्द लामिछाने, राजेश मानन्धर, प्रकाश अर्याल, हेटौँडा २ का नवलकिशोर शर्मा, संजय मानन्धर र हेटौँडा ११ का ओसी अख्तर रहेका छन् । प्रजापतिको घरमा कौडा खेलिरहेको सूचनाका आधारमा जिल्ला...

नेपाल सम्बतमा हेटौँडामा र्याली

NS1-1508487896-1508504953.jpg

३ कार्तिक, हेटौँडा । नेपाल सम्वत ११३८ मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । मकवानपुरमा क्रियाशिल आधा दर्जन संघसंस्थाको सक्रियतामा हेटौँडामा र्यालीको आयोजना गरिएको हो ।  नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेवा देय दबु, नेपाल भाषा खल, नेवा सांस्कृतिक पुचः लगायतका संस्थाले हेटौँडामा साँस्कृतिक र्याली निकालेका छन् । भाषा...

किन आएनन् प्रमुख महत नेपाल सम्वतको कार्यक्रममा ?

Mahat-1508500662.jpg

३ कार्तिक, हेटौँडा । हेटौँडामा शुक्रबार भएको नेपाल सम्वतको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत अनुपस्थित भएपछि यसबारे चर्चा परिचर्चा शुरु भएको छ ।  महतले मादक पदार्थ सेवन गरी सिंचाई टोलका महिलाहरुमाथि गालिगलौज गरेको चर्चा चलिरहेका बेला शुक्रबारको कार्यक्रममा उनी अनुपस्थित भएपछि चर्चा परिचर्चा चलेको हो...

हेटौँडामा मनाईयो नेपाल सम्बत ११३८

NS0-1508487896.jpg

नेपाल सम्वत ११३८ मकवानपुरमा पनि नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेपाल सांस्कृतिक पुच लगायतका संस्थाले साँस्कृतिक र्याली लगायतका कार्यक्रम गरी मनाईएको छ ।...

आज नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै

Maha-Puja-1508463299.jpg

३ कार्तिक, हेटौँडा । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार