३१ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनीले उद्यमशिलताबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले यसतर्फ लाग्न आग्रह गरेकी छिन् । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजना, जिल्ला वन कार्यालय,मकवानपुरको समन्वय र जुलोजिकल सोसाईटी अफ लण्डन, रेजिना फाउण्डेशनको सहयोगमा जिवीकोपार्जनका लागि...
३१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधीका लागि बंशगोपाल युवा क्लव पुतलिबजार र प्रगतिशिल युवा क्लव चुच्चेखोलाबीच प्रतिष्पर्धा हुने भएको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा चित्रेपानी युवा क्लव बी लाई ३–२ गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी...
३१ असोज, हेटौँडा । प्राथमिक स्वास्थ्य केन्द्र छतिवनको सञ्चालक समितिको अध्यक्षमा राजन दंगाल चयन भएका छन् । परिमार्जित ऐनमा स्वास्थ्य केन्द्र रहेको वडाको अध्यक्ष संचालन समिति अध्यक्ष रहने व्यवस्था अनुसार दंगाल अध्यक्ष चयन भएका हुन् । केन्द्रको गाउँपालिका अध्यक्ष दामोदर खनाल, सदस्य सचिवमा डाक्टर प्रमार्थ बस्नेत रहेको ८ सदस्यीय...
३१ असोज, हेटौँडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका हुन् । काठमाडौंमा भएको संघको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । सोमबार राति सम्पन्न मतगणनामा भट्टले एक हजार एक सय ९७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ८४ मत प्राप्त गरे । सम्मेलनमा एक हजार ७ सय ८८...
३१ असोज, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा कार्यक्रम गर्ने परम्परा अनुसार यसबर्ष पनि कार्यक्रम गरेको संघले जनाएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा...
३१ असोज, हेटौँडा । प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले सोमबार १५ केजी ८ सय ग्राम पटका सहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार विहान हेटौंडा–१० स्थित टेम्पोपार्क, हेटौंडा–४ स्थित हुप्रचौर र शितलमहल चोकबाट १५ किलो ८ सय ग्राम पटाका बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष...
३१ असोज, हेटौँडा । पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको...
३१ आसोज, हेटौँडा । पशुपक्षी एवम् भातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर...
३० असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी जय बकैया कन्स्ट्रक्शनले जितेको छ । सोमबार भएको फाइनल खेलमा एकता व्याण्ड समाजलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कन्स्ट्रक्सनले उपाधी जितेको हो । जय बकैयाका तर्फबाट मदन लामाले निर्णयक गोल गरेका थिए । उपाधी विजेता जय...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
























-1786686763.jpg)

