Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्वाचन बिरोधी कार्य गर्नेलाई कडा कारबाही गरिनेः प्रजिअ बुढा  

prajiaa-1511605490.jpg

९ मंसिर, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचन बिरोधी गतिविधिमा संलग्न हुने र निर्वाचन बिरोधी कार्यगर्नेलाई कडा कारबाही गरिने  बताएका छन । तु खबर डट कमले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढाले निर्बाचन बिथोल्ने मनसायले हातहतियार सहित कसैलाई भेटिएमा नियन्त्रणमा...

लोकतान्त्रिक गठबन्धनको ९ नम्बरमा युवा भेला सम्पन्न 

hetauda-9-Mangsir-1511604100.jpg

९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार समितिको अयोजनामा हेटौंडा ९ मा वडा स्तरिय युवा भेलाको आयोजना भएको छ।  नेपाली कांग्रेसका युवा मनिष घिमिरे को अध्यक्षतामा भएको युवा भेलामा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य रबिन्द्र घिमिरे, नेपाल...

हेटौँडा ६ चौघडामा लोकतान्त्रिकको घरदैलो 

9-mansir-hetauda-6-1511603627.jpg

९ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको हेटाँैडा ६ चौघडाको विभिन्न स्थानमा शनिवार चुनाव प्रचारप्रसार तथा घर दैलो कार्यक्रम भएको छ ।  लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का विभिन्न स्थानमा पुगेर...

२५ मिटरबारे डोरमणी पौडेलको धारणा (भिडियो)

Dormani-Paudel-1511537003.JPG

८ मंसिर, हेटौँडा । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणी पौडेलले हेटौँडाको बजारबाट सडक विस्तार कुनै हालतमा नहुने बताएका छन् । हेटौँडामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजमार्ग मूख्य बजारबाट लैजान नमिल्ने भन्दै यसबारे विचार गर्नुपर्नेमा जोड दिए ।  के भने पौडेलले लौ...

हेटौँडा अस्पताललाई ३ सय शैयामा स्तरोन्नति

Hetauda-Hospital-1511535411.jpg

८ मंसिर, हेटौँडा । नेपाल सरकारले हेटौँडा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । हेटौँडा अस्पताललाई ३ सय शैयामा स्तरोन्नति गर्ने निर्णय भएको उपप्रधानमन्त्री कमल थापाले बताए । विगतमा आफैले हेटौँडा अस्पताललाई क्षेत्रीय अस्पतालमा स्तरोन्नति गराएका...

दाहालको नेतृत्वमा युवा परिचालन समिति

youva-1511534362.jpg

८ मंसिर, हेटौँडा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी लोकतान्त्रिक गठबन्धनले मकवानपुर क्षेत्र नम्बर १ मा युवा परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दलका युवा नेता तथा क्षेत्रीय अध्यक्ष दामोदर दाहालको संयोजकत्वमा लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर–१ को युवा परिचालन समिति गठन गरिएको हो । समिति पाँचसय...

बाम गठबन्धन हारको मानसिकतामा : बानियाँ

Indra-Baniya-1511525459.jpg

८ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले हारको मानसिकतामा पुगेको बाम गठबन्धनबाट केही अपेक्षा नगर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।  बसामाडिमा भएको कार्यक्रममा उनले आफुले चुनावी अभियान संचालन गरेका सबै स्थानमा मतदाताहरुमा लोकतान्त्रिक...

राप्रपा र कांग्रेसबाट केहि हुँदैन : पौडेल

IMG_7641-1511524558.JPG

८ मंसिर, हेटौँडा । वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा उम्मेद्वार डोरमणी पौडेलले राप्रपा र नेपाली कांग्रेसबाट मुलुकलाई केहि नहुने पुष्टि भैसकेको बताएका छन् । हेटौँडा–९ मा भएको कोणसभामा बोल्दै उम्मेदवार पौडेलले बिगतमा काँग्रेसको शासन र  पञ्चायती शासनबाट केहि नभएको बताए । बामपन्थीको...

‘डेट एक्सपायर लाई बोक्नु गम्भिर भुल’

ananta-poudel-1511524212.jpg

८ मंसिर, हेटौँडा । नेकपा एमालेका प्रदेश सदस्य तथा पूर्व सांसद अनन्त पौडेलले मकवानपुरको कांग्रेसले ‘डेट एक्सपायर’ उम्मेदवारलाई बोकेर गम्भिर भुल गरेको बताएका छन् । पुर्वी मकवानपुरको बकैयामा भएको कार्यक्रममा बोल्दै पौडेलले गणतन्त्र नेपालमा अझैपनि राजा चाहिन्छ भन्दै हिडने नेतालाई कांग्रेसले बोकेर आफ्नो हैसियत समेत घटाएको दाबी गरे ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार