Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

व्याडमिन्टनको उपाधी बोसलाई

Badmintion-1506086953-1506163767.jpg

७ असोज, हेटौँडा । जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिके बोसले जितेका छन् ।  शनिबार भएको फाइनल खेलमा विके बोस र अभिषेक बोसको जोडीले महेश श्रेष्ठ र सुजित मल्लको जोडीलाई २१–११ र २१–१७ को सोझो सेटमा पराजित गरे । शनिबार हेटौंडा औद्योगिक क्षेत्रको कर्भड हलमा भएको खेलमा उपाधि जित्दै बोस जोडीले नगद ५ हजार पुरस्कार र मेडल...

पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा वृद्धाश्रमलाई १० लाख

Indra-Baniya-1506163594.jpg

७ असोज, हेटौँडा । पूर्व गृहराज्इमन्त्री एवं मकवानपुर क्षेत्र नं. १ का सांसद ईन्द्रबहादुर बानियाँले हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई १० लाख रुपैँया सहयोगको घोषणा गरेका छन् । बानियाँले बृद्धाश्रमको भौतिक संरचना निर्माणको लागि सांसद विकास कोषबाट १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । वृद्धाश्रम एवं...

पहिरोमा ट्रक र कार पुरिदा दुईको मृत्यु  

pahiro-1506144381.jpg

 ७ असोज, बुटवल । सिद्धार्थ  राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा ढुंगे पहिरोमा  ट्रक र कार पुरिदा दुई जनाको मृत्यु भएको छ ।         सिद्धबाबाबाट  ५०० मिटर नजिक दोभानमा माथिबाट डाडाबाट खसेको पहिरोमा  ना ३ ख ६१९२ नम्बरको ट्रक र  लु १च ७९९४ नम्बरको मारूती अल्टो कार पहिरोमा पुरिएको ईलाका प्रहरी कार्यालय बुटवलले...

बुद्ध लामा बने नेपाल आइडल

Nepal_Idol2-59c573e034b59-1506129967.png

७ असोज, हेटौंडा । चर्चित रियालिटी सो नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएको समाचार अन्नपूर्ण पोष्टमा छ...

एमाले मकवानपुरको चियापान (फोटो फिचर)

FB_IMG_1506094450328-1506094778.jpg

६ असोज, हेटौंडा । नेकपा एमाले मकवानपुरले शुक्रबार शुभकामना अादानप्रदान एवम् चियापान कार्यक्रम गरेको छ । एमालेले दशै, तिहार, नेपाल सम्बत र छठको अवसरमा कार्यक्रम गरेको हो ।कार्यक्रमका केही तस्बिरहरू तस्बिरहरू : मुनु सिग्देल र भगवती पुडासैनीको फेसबुक...

प्रहरीले गुण्डानाइके गौतम माथि गोली चलायो  

181936-181936-181926-2211-1506093081.jpg

६ असोज, हेटौँडा । राजधानीमा हप्ते असुली र गुण्डागर्दै आएको गुण्डानाइके रामेश्वर गौतम माथि प्रहरीले शुक्रबार बेलुका गोली चलाएको छ । काठमाडौंको मनोहरापुलमा गुण्डासमूहसँग जम्काभेट हुँदा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन भने प्रहरीको  गोली लागेर गुण्डानाइके रामेश्वर गौतम गम्भीर घाइते भएका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाका...

माओवादी तामाङ र महिला संघमा नयाँ नेतृत्व

NCP-Moist-1506088504.png

६ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्र सम्बद्ध तामाङ राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त मनहरी गाउँपालिकाको भेला शुक्रबार मनहरीमा सम्पन्न भएको छ ।  भेलाले बाबु थिङको अध्यक्षतामा २१ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नयाँ कार्य समिति चयन गरेको छ । मोर्चाको उपाध्यक्षमा पाल्साङ रुम्बा, सचिव आदेश...

हेटौँडामा व्याडमिन्टन प्रतियोगिता

Badmintion-1506086953.jpg

६ असोज, हेटौँडा । मकवानपुर ब्याडमिन्टन संघको अयोजनामा शुक्रबारबाट हेटौँडामा शुरु भएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिके बोस र अभिसेक बोस बाबुछोराको  जोडी सेमिफाइनलमा प्रबेश गरेका छन् । प्रहरी उपरिक्षक विकासराज खनाल र शम्भुयादबको जोडीलाई २१–१३ र २१–१२ को सोझो सेटमा पराजित गर्दै बोसको जोडीले सेमीफाइनलको यात्रा तय...

निजगढमा  कांग्रेस-माओवादी गठबन्ध विजयी

c-m-image-1506055403.jpg

६ असोज , निजगढ । बाराको १६ स्थानिय तहको मतपरिणाम आउने क्रममा जारी रहेको अवस्थामा  निजगढ नगरपालिकाको अन्तिम नजिता सार्वजनीक भएको छ ।  सार्वजनिक मतपरिणम अनुसार मेयरमा कांग्रेस र माओवादी केन्द्र को गठबन्ध बिजयी भएको छ । गठबन्धन तर्फबाट नगरपालिका प्रमुखका साझ उम्मेदवार सुरेश कुमार खनालले ७६४८ मत ल्याई विजयी भएको छन । उनि काग्रेसबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार