Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेडियो प्रस्तोता बासुदेव मुनालको ६८ बर्षको उमेरमा निधन

Bashudev-Munal-1506609875.jpg

१२ असोज, हेटौँडा । रेडियो प्रस्तोता तथा गायक बासुदेव मुनालको ६८ बर्षको उमेरमा विहिबार (आज) निधन भएको छ । घाँटीमा भएको क्यान्सरको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो । रेडियो नेपालको बाल कार्यक्रममार्फत स्रोतामाझ परिचित मुनाललाई ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । विराटनगरमा बिस २००६ सालमा...

प्रदेश नम्बर २ का १३६ स्थानीय तहका प्रमुखः कहाँ कहाँ कसले कति जिते ?

ellection-commission-1506574808.jpg

१२ असोज, हेटौँडा । स्थानीय तहको अन्तिम चरण निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको मतदानका सम्पूर्ण परिणाम सार्वजनिक भएका छन् । प्रदेश नम्बर २ का कुल  १३६ स्थानीय तहमध्ये कांग्रेसले ४०, संघीय समाजवादी फोरम नेपालले २६, राष्ट्रिय जनता पार्टी नेपालले २५, माओवादी केन्द्रले २१, एमालेले १८, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ३, नेपाली जनता...

१८ बर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्यो

Footbal-Team-1506557875.jpg

१२ असोज, हेटौँडा  । १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो । भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए ।...

बडादशैंको आठौँ दिन महाअष्टमी

Astami-1506557280.jpg

१२ असोज, हेटौँडा । बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती,...

वनस्खण्डीमा फुलपाती भित्र्याईयो

B1-1506517474.jpg

११ असोज, हेटौँडा । मकवानपुरको हेटौँडामा पनि धुमधामका साथ फुलपाती भित्र्याईएको छ । हेटौँडा–१० राप्तितटस्थित गोरक्षश्वर मन्दिरबाट हेटौँडा–२ बनस्खण्डी देवी मन्दिरमा फुलपाति भित्राईएको हो ।  नेपाली सेनाको न्याउली बाजा, नेपाल प्रहरीको व्याण्ड बाजा र झाँकीसहित हेटौँडा बजार परिक्रमा गरी फुलपाती भित्र्याईएको बनस्खण्डी मन्दिर संरक्षण...

वन प्राविधिक समाजद्वारा सम्मान

Samman-1506513350.jpg

११ असोज, हेटौँडा । मकवानपुर वन प्राविधिक समाजको सातौं बार्षिक साधारण सभा बुधबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका महासचिव शम्भुप्रसाद नेपालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष लिलुकुमारी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा वन वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार भीमसेन पौडेल, सामुदायिक वन...

आज फुलपाती, घरघरमा फूलपाती भित्रयाइदै

Phulpati-1506474492.jpg

११ असोज, हेटौँडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन् । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा फूलपातीको शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,...

क्रान्तिकारीको शुभकामना

Kraantikaari-1506415709.jpg

१० असोज, हेटौँडा । क्रान्तिकारी पत्रकार संगठनको आयोजनामा आज हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विजयादशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा कार्यक्रम भएको हो ।  नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज बीरबहादुर घलानको प्रमुख आतिथ्यता एवं संगठनकी मकवानपुर अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।...

कांग्रेसको ७ नम्बरमा चियापान

21766670_1020963930640869-1506422004.jpg

१० असोज, हेटौँडा । नेपाली काँग्रेस वडा नम्बर ७ को आयोजनामा विजयदशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।  वडा इकाई सभापति दामोदर गौतमको सभाध्यक्षता एवं नेपाली काँग्रेस जिल्ला सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बानियाँले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार