Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश नम्बर दुईमा आज मनोनयन दर्ता

AAYOG_vHOpFIAx4z-1504680283.jpg

२१ भदौँ,हेटौँडा । प्रदेश नं. २ मा आगामी असोज २ गते  हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज  विभिन्न पदमा उम्मेदवारी दर्ता हुदै छ । प्रदेश नं. २ का ८ जिल्लामा बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाइएको  निर्वाचन आयोगले जनाएको छ   ।  प्रदेश नं. २ का १ महानगरपालिका,...

साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपमा छनौट

world-cup-1504662287.png

२१ भदौं, हेटौँडा । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । विश्वकप २०१८ को छनौटमा एसिया क्षेत्र अन्तर्गत मंगलबार राति भएका खेलमा जित निकाल्दै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका हुन् । योसँगै एसियाबाट सिधै छनौट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले...

महेन्द्र किरणमा ने वि संघ

21371156_1951355278471672-1504624572.jpg

२०,भदौँ,हेटौडा । महेन्द्र किरण  मा बि मनहरि  सिमपानीमा नेपाल विद्यार्थी संघको ईकाइको समिती गठन भएको छ । आयुष प्रजाको अध्यक्षातामा ११ सदस्य ईकाइ समिती गठन गरियो छ । समितीका उपाध्यक्षमा राजु घिमीरे,सचिवमा रबिन्द्र प्रजा, सह सचिवमा डेबिट तामाङ र कोषाध्यक्षमा सृस्टी तामाङ लगायतका रहेका छन । ने वि संघ  ४ नम्बर  क्षेत्रीय सभापती तथा...

मंंगलबारको जिल्ला लिगमा को को बने विजयी ?

gn3_134531741-1504623436.JPG

२० भदौ, हेटौँडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मगलबार सम्पन्न ४ खेलमा  क्रमश महावीर, कमलदेवी र इन्टरनेट सिटी बिजयी भएको छ भने पशुपति स्पोर्टस एकेडेमी र बुद्ध सामाजिक नमूना क्लब बिचको खेल भने बराबरीमा रोकीएको छ । मंगलबार बिहान सम्पन्न पहिलो खेलमा महावीर क्बल र...

आईस्पानको नाममा वल्र्डलिंकले झुक्याएको आरोप

WLink-1504616557.jpg

२० भदौं, काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आईस्पानको नाममा उपभोक्तालाई झुक्याएको अन्य इन्टरनेट सेवा प्रदायकले आरोप लगाएका छन् ।  वल्र्ड लिंकको सेवाबारे गुनासो आएपछि उसले आईस्पानको नाममा उपभोक्तालाई झुक्याएको आरोप अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आरोप लगाएका हुन् । सेवा प्रभावकारी बनाउनुको सट्टा...

टोलस्तरीय फुटबलमा भिआईपी विजयी

IMG_0189-1504366668-1504615460.JPG

२० भदौं, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा जारी टोलस्तरीय फुटवल प्रतियोगितामा आज भएको खेलमा भिआईपी फुटवल टिम विजयी भएको छ ।  भीआईपीले किरणचोक फुटबल टिमलाई २-० गोल अन्तरले पराजित गरेको छ । भिआईपीका लागि दुबै गोल मनिल थापाले गरेका थिए । विजयादशमीको अवसरमा भईरहेको प्रतियोगितामा हेटौँडा–७ का ९ टिमको सहभागिता रहेको छ ।...

‘मकवानपुरगढीलाई टुक्र्याउन पाईदैन’

Gaunpalika-1504615107.jpg

२० भदौं, हेटौँडा । मकवानपुरगढी गाउँपालिकालाई निर्बाचन संघिय र प्रदेशको निर्बाचन क्षेत्रमा टुक्रयाएको भन्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । एउटै गाउँपालिकालाई दुईवटा निर्बाचन क्षेत्रमा टुक्राउन नहुने भन्दे मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो...

प्रहरीको आचारण सुधार मेरो अठोट : एआईजी घिमिरे

21458416_1398326076919365-1504613627.jpg

२० भदौं, हेटौँडा । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेले आचारण सुधारमा   आफ्नो ध्यान केन्द्रित रहने अठोट गरेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडामा मंगलबार पत्रकारहरुसंगको भेटमा एआईजी घिमिरेले आर्थिक चलखेलमा प्रहरीको  सहभागिता  निर्मुल पार्ने बताएका हुन् ।  उनले राज्य पुर्नसंरचना अनुसार यसअघि...

काँग्रेसलाई पहिलो पार्टी बन्ने निश्चित : डा. संग्रौला

23232323-1504610848.jpg

२० भदौ, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने निश्चित भएको बताएकी छिन् । उनले कांग्रेसकै पहलमा संविधान बनेको र कांग्रेसकै नेतृत्वमा प्रदेश र संघिय चुनाव सम्भव भएको भन्दै यसकारण जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउने बताएकी हुन् ।  नेपाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार