Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गोर्खा व्वाईजलाई दाजुभाईको सहयोग

GB-1504365439.jpg

१७ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा कर्राको गोर्खा ब्वाइज क्लवलाई दाजुभाई फाष्टफुडले जर्सी सहित आवश्यक सामग्री सहयोग गरेको छ ।  होटलका सञ्चालक नवराज गौतमले क्लवका संस्थापक अध्यक्ष अमिर गुरुङ, टिम म्यानेजर रबिन देउला र प्रशिक्षक लक्ष्मण कुँवरलाई जर्सीसहित आवश्यक सामग्री...

बाग्मति, प्रगतिशिल र प्याट्रोन विजयी

Leuge-1504365123.jpg

१७ भदौं, हेटौँडा । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शनिबार ३ खेल भएका छन् । शनिबारको खेलमा बाग्मति गाउँपालिका, प्रगतिशिल युवा क्लव र प्याट्रोन युथ क्लव विजयी भएका छन् । पहिलो खेलमा बागमति गाउँपालिकाले कालिखोला स्पोर्टस क्लवलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । बाग्मतिबाट विवेक भोलनले खेलको ४,...

जापानमा संकलित सहयोग मनहरीमा वितरण

DSC01767-1504364821.JPG

१७ भदौं, हेटौँडा । नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति किताकान्तोबाट संकलित रकमले मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका १९ बाढी पिडीत घरपरिवारलाई राहत वितरण गरिएको छ ।  तामाङ सञ्चार समूह जिल्ला कार्य समिति मकवानपुरले नयाँबस्तीमा शनिबार एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो । जापानमा क्षेत्रिय समितिका आदर्श थोकरको...

प्रमुख महतले भने–‘२५ मिटरबारे निर्णय गर्ने अधिकार छैन’

Hari-Bdr-Mahat-1504364098.jpg

१७ भदौं, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले २५ मिटर सडक विस्तारबारे निर्णय गर्ने अघिकार आफुसंग नरहेको बताएका छन् ।  मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको १२ औं बार्षिक साधारणसभा एवं जिल्ला अधिवेशनमा बोल्दै नगर प्रमुख महतले उपनगरपालिकालाई २५ मिटर सडक विस्तारबारे निर्णय गर्ने अधिकार नरहेको बताए । उनले...

‘दलाल संसदीय व्यवस्थाले शोषण’

Gokul-1504354315.jpg

१७ भदौं, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य गोकुल दाहालले दलाल संसदीय ब्यवस्थाका कारण मजदुरहरु शोषणमा परिरहेको बताएका छन् ।  हेटौंडामा शनिबार भएको संघको छैठौं मकवानपुर जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पुँजी, बजार र न्यायालय पनि...

बंशगोपालको कारोबार २ करोड

Bansha-1504353111.jpg

१७ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले एक बर्षमा २ करोड २१ लाख रुपैँया कारोबार गरेको छ । संस्थाले आव ०७३/०७४ मा २ करोड २१ लाख रुपैँया कारोबार गरेको हो ।  संस्थाले दुग्ध विक्रिबाट एक करोड ६ लाख, स्थानीयस्तरमा दुध विक्रिबाट १९ लाख, पशुआहार विक्रिबाट २७ लाख, पशुविकास कोषबाट २ लाख ७७ हजार, पशु विमा...

शुक्रबार ३ टिम विजयी, एक खेल बराबर

DSC_0530-1504103489-15041-1504270884.JPG

१६ भदौं, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटवल प्रतियोगितामा विहिबार चार खेल भएका छन् । खेलमा ३ टिम विजयी भएका छन् भने एक खेल बराबरीमा टुंगिएको छ । पहिलो खेलमा चौघडा फुटवल टिमलाई ४–२ गोल अन्तरले पराजित गर्दै महाविर क्लव विजयी भएको छ । महाविरको तर्फबाट विशाल कार्कीले खेलको ३०, ३२, भेषकुमार मगरले ४१ र प्रताप थोकरले ५४ मिनेटमा गोल गरे भने...

सालक संरक्षणबारे अन्तरक्रिया

Salak-1504267545.jpg

१६ भदौं, हेटौँडा । सालकको बासस्थानको सुरक्षा, यसको संरक्षण र विस्तार बारे शुक्रबार चुच्चेखोलामा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  जिल्ला वन कार्यालय मकवानपुर, जुरोजिकल सोसाईटी अफ लण्डन र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रमका...

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग (विज्ञप्तिसहित)

Hetauda-1504265942.jpg

१६ भदौं, हेटौँडा । मकवानपुरका प्रमुख राजनीतिक दलले हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन माग गरेका छन् । उनीहरुले प्रदेश राजधानी हेटौँडालाई बनाउन सरकारसंग आग्रह गरेका हुन् ।  नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको सर्बदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार