Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राजपाद्वारा आन्दोलनको घोषणा

2017-06-11-19-51-25-1-1497190094.png

२८ जेठ, हेटौंडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले असार १४ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई लक्षीत  गरी अनिश्चितकालीन आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार सरकारमा रहेका दलसँग चुनावमको विषयमा सहमति हुन नसकेपछि  राजपा नेपाल सहितको संघीय गठबन्धन सहित बसेको बैठकले असार १४ मा हुने...

भरतपुरको रिट 'हेर्न नभ्याइने'

Court_20150619042154-2-1497184137.jpg

२८ जेठ, काठमाडौं । भरतपुर-१९ को मतगणना विवादबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन भरतपुर महानगरपालिकाको 'हेर्न नभ्याइने' भएको छ । अाइतबारको पेशी १७ औं नम्बरमा परेकाले 'हेर्न नभ्याइने' मा परेको हो । यो रिटबारे अाइतबार अदालतको के निर्णय अाउला भन्ने निकै चासो रहेको थियो । न्यायाधीशद्वय विश्वम्भरप्रसार श्रेष्ठ र प्रकाशमान...

मृगौला पिडितको सहयोगार्थ साँस्कृतिक कार्यक्रम

received_1317610311657609-1497108133.jpg

२७ जेठ, हेटौँडा । दुवै मृगौला काम नलाग्ने भएर विर अस्पतालमा उपाचाररत हेटौँडा-७ निवासी लक्ष्मी स्याङतानको सहयोगार्थ लक्ष्मी स्याङतान बचाउ अभियानले शनिबार नागस्वतीमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । हेटौँडा-७ का नवनिर्वाचत वडाध्यक्ष राजन थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ नम्बरमा क्रियाशिल...

मकवानपुर रिकभरिङलाई सहयोग 

received_1317463578338949-1497106274.jpg

सुनिल शिवाकोटी     २७ जेेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालीका १  चौकिटोलमा रहेको होटल हेटौँडा हाइटका संचालक अमिर डंगोलले मकवानपुर रिकभरिङ समुहलाई सहयोग गरेका छन् । समूहमा उपचाररत युवाहरुलाई ३५ थान टिसर्ट सहयोग गरेका हुन् ।  समुहमा भएको कार्यक्रममा डंगोलले कुलतमा फसेका युवाहरुलाई सुधारेर सामाजिक हितमा लगाउन रिकभरिङ...

द्वन्द पीडितलाई सम्मान

20170610_133420-1497104714.jpg

२७ जेठ, हेटौंडा । स्थानीय शान्ति समिति मकवानपुरको अायोजनामा द्वन्द पीडितहरूका लागि पुनर्मिलन एवं सम्मान कार्यक्रम भएको छ । बाग्मति गाउँपालिकाको पाँचपाण्डवमा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिकाका ४५ जना द्वन्दपीडितलाई दोसल्ला अोडाएर सम्मान गरिएको थियो । कार्यक्रम संयोजक एवं शान्ति समितिका सचिवालय सदस्य प्रेमबहादुर...

संविधान संशोधन निर्वाचनपछि : देउवा

Deuba-Jee-1497023077.jpg

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि संविधान संशोधन हुने बताएका छन् । शुक्रबार संसद बैठकमा देउवाले आफु संविधान संशोधनका लागि तत्पर रहेको भन्दै उनले स्थानीय तहको दोस्रो निर्वाचनपछि संविधान संशोधन हुने बताए ।  उनले संविधान संशोधन विधयेक संसदमा विचाराधिन रहेको र अन्य दलले पनि यसलाई...

हिमालको बार्षिकोत्सवमा सम्मान

received_1338603109587350-1497018302.jpg

२६ जेठ, हेटौंडा । मकवानपुरगढी-३ मा रहेको हिमाल महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिकोत्सवमा सम्मान गरेको छ । संस्थाले संचारकर्मी भीमसेन पौडेल, ज्येष्ठ सदस्य कान्छीमाया रूम्बा, दुर्गाकुमारी न्यौपाने, सानुमाया मोक्तान, तिलमाया कँडेल, दुलकुमारी घिमिरे, असली कारोबारी बिना दाहाल, उत्कृष्ट बाल बचतकर्ता अादित्य गोले, नियमित...

जनप्रतिनिधिलाई विद्यालयको सम्मान

htd-6-1497006098.jpg

२६ जेठ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविले जनप्रतिनिधिलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार कार्यक्रम गरी हेटौँडा–६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईसहित सम्मान गरेको हो ।  विद्यालयले विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका नवनिर्वाचित अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित सदस्यहरु कल्पना...

सहकारी तालिम सम्पन्न

Talim-1497005928.jpg

२६ जेठ, हेटौँडा । डिभिजन सहकारी कार्यालय हेटौँडाको आयोजनामा भएको सहकारीसम्बन्धी तालिम सम्पन्न भएको छ । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा भएको ३ दिने तालिम शुक्रबार सम्पन्न भएको हो । कामधेनुका अध्यक्ष गौरबकुमार पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा डिभिजन सहकारी कार्यालयका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार