Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसको फापरवारी, गढी र हेटौँडामा कार्यक्रम

Faparabari-1491976040.jpg

३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको बाग्मती गाउँपालिकास्तरीय क्षेत्रीय भेला मंगलबार फापरवारीमा सम्पन्न भएको छ । नेपाल तरुण दल फापरबारीका अध्यक्ष किशोर राना मगरको सभापतित्व तथा पार्टीका मकवानपुर सभापति, नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो...

बनकरिया बस्तीमा नयाँ शक्तिको प्रचार कमिटि

naya-shakti-1491919595.jpg

२९ चैत, हेटौंडा । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुर जिल्ला अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ४ को वनकरिया टोलमा वनकरियाकै नेतृत्वमा चुनाव प्रचार प्रसार कमिटि गठन गरिएको छ ।  वनकरिया टोलका सानो सोमलाल वनकरियाको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरिएको हो । कमिटिका सदस्यहरुमा राम वनकरिया, विष्णुमाया...

न्यौपाने उद्योग बाणिज्य महासंघमा निर्वाचित

Rajkumar-1491915518.jpg

२९ चैत, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न भएको निर्वाचनबाट न्यौपाने खुल्ला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका हुन् । उनले ६२ मत प्राप्त गरेका छन् । जिल्ला/नगर उद्योग बाणिज्य संघका तर्फबाट १८ जना खुल्ला कार्यकारिणी समिति सदस्य...

चुच्चेखोलाका दुई सहकारीबीच एकिकरण

co-Operative-Flag-1491913939.gif

२९ चैत, हेटौँडा । महिलाहरुको सामाजिक एवं आर्थिकस्तर सुधार गर्ने उद्देश्यले हेटौँडा चुच्चेखोलामा स्थापना भएका दुई सहकारी संस्थाबीच एकिकरण भएको छ । दुबै संस्थाको गत पुस २७ गते भएको संयुक्त साधारण सभाले एकिकरण गर्ने निर्णय गरे अनुसार नारी चेतना अगरवत्ती उत्पादक सहकारी संस्था लिमिटेड र नारी चेतना मिलिजुली सहकारी संस्था लिमिटेड औपचारिक...

माओवादी केन्द्रको गढी–४ मा प्रचार समिति

Moist-Center-1491912550.png

२९ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका ४ मा निर्वाचन प्रचार प्रसार समिति गठन भएको छ । मंगलबार भएको भेलाले रामकृष्ण लामाको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको हो । लामाको सभाध्यक्षतामा भएको भेलामा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भिम पाख्रिन प्रमुख अतिथि रहेका थिए । भेलामा सात नम्बर वडा अध्यक्ष प्रकाश...

शिवमद्वारा एम्बुलेन्स सहयोग

Shivam1-1491912997.jpg

२९ चैत, हेटौँडा । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । उद्योगको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको हो ।  सहयोग गरेको एम्बुलेन्स मंगलबार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । उद्योगका निर्देशक...

के छ राप्रपाको गढमा चुनावी चहलपहल ?

Rpp-1491896761.jpg

२९ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई राप्रपाको गढ मानिन्छ । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, ३ नम्बर क्षेत्रीय अध्यक्ष धु्रव सञ्जेल, हेटौँडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा हेटौँडा–६ कै हुन् ।  राप्रपाको हेटौँडा नगरमा बलियो उपस्थिति रहेको वडामध्ये यो वडा पनि पर्दछ । त्यसैले...

कांग्रेसले जनताको भलो हुने मात्रै काम गर्छ–गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1491832179605-1491832696.jpg

२८ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले जनताको भलो हुने काम मात्रै गर्ने बताएका छन् । नेपाली काँग्रेस बकैयाँ गाउँपालिका वडा नम्बर १० मन्थलीमा सोमबार कार्यकर्ता भेलामा बोल्दै बानियाँले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउँदा जनताले जित्छन् र...

पाल्पाको वन टोली सुन्दरमा

Ban-1491817950.jpg

२८ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको पाल्पाको एक टोलीले अवलोकन गरेको छ । जिल्ला वन कार्यालय पाल्पाद्वारा संचालित अध्ययन अवलोकन भ्रमण टोलीले सुन्दरको अवलोकन गरेको हो ।  अवलोकनकर्तालाई समूहका अध्यक्ष कमल लामा, पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेल लगायतले सामुदायिक वनको बारेमा जानकारी गराएका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार