Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दौडमा पहिलो हुनेलाई १५ हजार पुरस्कार

Sketch-1491816045.jpg

२८ चैत, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ ले आयोजना गर्न लागेको दौड प्रतियोगितामा पहिलो हुनेलाई नगद १५ हजार रुपैँया पुरस्कार दिने भएको छ । तरुण दलले नयाँ बर्षको अवसरमा बैशाख १ गते चौघडामा खुल्ला दौड प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँया प्राप्त गर्ने इकाई अध्यक्ष...

पूर्व सभासद पहरीसहित ३३५ जना माओवादी केन्द्र प्रवेश

Moist-Center-1-1491812829.jpg

२८ चैत, हेटौँडा । पूर्व सभासद एवं नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद सदस्य शेरबहादुर पहरीसहित विभिन्न पेशागत संगठनका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  सोमबार क्लव हेटौँडा पार्टी प्यालेसमा भएको पार्टी प्रवेश कार्यक्रममा पहरीसहित ३ सय ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पहरीसहित नयाँ...

नेपाल बायु सेवा निगमका क्याप्टेन ९३ हजार डलरसहित पक्राउ

Captain-Subarna-Awale-1491810969.jpg

२८ चैत, हेटौँडा । नेपाल वायु सेवा निगमका एक क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।  क्याप्टेन सुवर्ण अवाले ९३ हजार डलरसहित आइतवार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।  नेपाल एयरलाइन्सको उडान नम्बर आरए-२२९ उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अवालेलाई विमानस्थल...

उद्योग बाणिज्य दिवसमा मामाघरमा सहयोग

Udhyog-Banijya-Diwas-1491810044.jpg

२८ चैत, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार मामाघर नेपालमा सहयोग गरेको छ । उद्योग वाणिज्य दिवसको अवसरमा संघले मामाघरमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरेको हो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु...

रानी वनमा महिला गोष्ठी

Rani1-1491809201.jpg

२८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार एक दिने महिला जनचेतना गोष्ठी सम्पन्न भएको छ । समूहको चालु आव ०७३/०७४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो ।  गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे र सुन्दर सामुदायिक वनका...

दिव्यज्योतिमा अन्तरक्रिया

Chuchekhola-1491740926.jpg

२७ चैत, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रियामा विद्यार्थी संख्यामा...

भारबाहक श्रमिक संघमा तामाङ

BharBahak-1491738501.jpg

२७ चैत, हेटौंडा । नेपाली काँग्रेस निकट नेपाल भारबाहक श्रमिक संघको भेलाले कृष्णबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुर्नगठन गरेको छ । उपाध्यक्षमा श्याम थोकर, सचिव नरेन्द्र बोहोरा, कोषाध्यक्ष शमिर लामा, सदस्यहरु सन्तोष थोकर, बीरबहादुर लामा, उत्तमप्रसाद पौडेल, सुनिल मानन्धर, राजु सुचिकार, सुरेन्द्र लो, मिलन लामा र...

मनहरीमा भएको दुर्घटनामा ३ को मृत्यु

२६ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ८ ज्यामिरेमा ट्रक र भारतीय जिप ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको र एक जना गम्भिर घाइते भएकाे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पत्रकार शिवकुुमार काशीले प्रष्टखबरलाई बताए । केहि बेर अघि भएको दुर्घटनामा परि मृत्युु हुनेमा कारमा सवार...

एमालेको निर्वाचन प्रचार कार्यलय उद्घाटन तिब्र

download-1491665543.jpg

२६ चैत, हेटौंडा । स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ । शनिबार हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ ।  हेटौँडा उपमहानगरपालिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार