Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुणको गढीमा चुनाव प्रचार समिति

tarun-gaunpalika-1491663016.jpg

२६ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको गढी गाउँपालिकामा शनिबार सानुकान्छा थिङको संयोजकत्वमा २६ सदस्यीय तरुण गढी गाउँपालिका चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो । नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष दामोदर दाहालको सभापतित्व तथा नेपाली काँग्रेस पार्टीका अर्जुन दाहालको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको...

चिप्लेटीमा माओवादीको निर्वाचन प्रचार समिति 

Flag_of_the_Communist_Par-1491662438.png

२६ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रले हेटौँडा–१५ स्थित चिप्लेटीमा स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।  शनिबार चिप्लेटीका पार्टी नेता कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा बिरमान घलानको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ ।  कमिटिको सह संयोजकमा अभियान बिर बहादुर...

राप्रपाका पूर्व गाविस उपाध्यक्षसहित ७६ जना काँग्रेस प्रवेश

2017-03-28-19-32-53-1-1491576888.png

२५ चैत हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत भीमफेदी गाउँपालिका-८ ईपापञ्चकन्यामा शुक्रबार भेला भएको छ । साविक ईपापञ्चकन्या गाविसका सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विशेष...

माओवादी केन्द्रको नामटार र बकैयामा प्रशिक्षण

FB_IMG_1491575678377-1491575768.jpg

२५ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका ९ नामटारस्थित बासुकीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दिपक गोलेको संयोजकत्वमा एकसय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी गराउन आवश्यक रणनिती बनाउँदै अभियान सञ्चालन गर्न...

हेटौंडा-६ मा एमाले प्रचार कार्यालय

download-1491573798.jpg

२५ चैत, हेटौडा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले हेटौडा ६ चौघडामा निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै एमाले केन्द्रीय सदस्य एवम मकवानपुर ईन्चार्ज विरोध खतिवडाले अवको स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक स्थानमा जित्ने दावी गरे ।  कार्यक्रममा जिल्ला...

प्रेस सेन्टरबाट जिम्मेवारी बाँडफाँड

pres-centre-nepl-1491489242.jpg

२४ चैत, हेटौडा । प्रेस सेन्टर नेपाल मकवानपुरको बैठकले स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै जिम्मेवारी वाँडफाँड गरेको छ । निर्वाचनको समाचारलाई एकीकृत र व्यवस्थित गर्नको लागि न्युज डेस्कको स्थापना गर्दै त्यसको जिम्मेवारी अञ्जली थापालाई दिइएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकामा सुनिल खड्का, रंजिता डंगोल र भावना रिजाललाई...

माओवादीको १९ नम्बरमा वडा सम्मेलन

Flag_of_the_Communist_Par-1491488907.png

२४ चैत, हेटौडा । नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ को वडा सम्मेलन सम्पन्न भएको छ । ठिसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का नगर इन्चार्ज एवम् हेटौडा नगरपालिकाका मेयरका उम्मेदवार बलराम बल रहेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य एवम केन्द्रीय...

उद्योग बाणिज्य महासंघमा मकवानपुरका तिन उम्मेदवार

FNCCI-1491470863.jpg

२४ चैत, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघमा मकवानपुरका तीन जनाले उम्मेदवारी प्रस्तुत गर्ने भएका छन् । महासंघको चैत २८ गतेदेखि हुने ५१ औं बार्षिक साधारण सभा एवं अधिवेशनमा खुल्लातर्फ कार्यकारिणी समिति सदस्यमा दुई जनाले उम्मेदवारी दिने भएका छन् । केन्द्रीय अधिवेशनपछि हुने प्रदेशस्तरको निर्वाचनमा ३ नम्बर प्रदेश अध्यक्षमा एकजनाले...

कहाँबाट आयो राउतलाई मेयर बन्ने सोच ?

Mahendra-Raut-1491467194.jpg

२४ चैत, हेटौँडा । महेन्द्र राउत अर्थात मकवानपुर उद्योग बाणिज्य संघका महासचिव । लामो समय नेतृत्व गरी नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्षको जिम्मेवारी राजु खतिवडालाई सुम्पिएका थिए ।  मकवानपुर उद्योग बाणिज्य संघको महासचिव रहेका राउतलाई धेरैले संघको आगामी अध्यक्षको उम्मेदवार बन्न सक्ने अड्कल गरेका थिए । तर धेरैको अड्कल विपरित केही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार