Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँग्रेसको भीमफेदी र हेटौंडामा भेला

2017-03-28-19-32-53-1-1491405595.png

२३ चैत, हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिकाको ५ र ६ नम्बर वडाको संयुक्त भेला भएको छ । भीमफेदी गाउँपालिका चुनाव प्रचारप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव आनन्द कठायतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । भेलामा महाधिबेशन...

हेटौडा रेन्जपोष्ट महासंघको गोष्ठी

FB_IMG_1491398095940-1491398265.jpg

२३ चैत हेटौडा । हेटौडा रेन्जपोष्ट महासंघको आयोजनामा बुधवार हेटौडामा एक दिने कार्यशाला  गोष्ठीको आयोजना गरिएको छ । रेन्जपोष्ट महासंघमा आवद्ध पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको बारेमा जानकारीका साथै उनीहरुलाई सक्रिय बनाउन गोष्ठीको आयोजना गरिएको हो ।  गोष्ठीमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव आरती...

एमाले बाफलमा टोल निर्वाचन कमिटि गठन

download-1491307817.jpg

२२ चैत, हेटौँडा । नेकपा एमाले बकैयाँ गाउँपालिका अन्र्तगत बकैया वडा नंबर १ बाफलमा निर्वाचन टोल कमिटि निर्माण भएको छ । एमाले बकैयाँ गाउपालिका सदस्य बुद्धबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको भेलाले लेखत मुक्तानको अध्यक्षतामा ३५ सदस्यीय टोल निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । कमिटिको सहसंयोजकमा सुसिता घिसिङ तथा सचिवमा...

सुरुङमार्गमा लगानी गर्न सरकारलाई महासचिव राउतको सुझाव

MCCI-1491307279.JPG

२२ चैत, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले हेटौँडा–काठमाण्डौं सुरुङमार्गमा लगानी गर्न सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री कृष्णबहादुर महरालाई मकवानपुर उद्योग बाणिज्य संघको ५३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै महासचिव राउतले यस्तो सुझाव दिएका हुन् । अर्थ मन्त्रालयको आयोजनामा बीरगंजमा भएको ‘बजेट...

बालजागृतिबाट ७ शिक्षकलाई विदाई

Bal-Jagriti-1491305978.jpg

२२ चैत, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविबाट ७ जना शिक्षकलाई विदाई गरिएको छ । विद्यालयले मंगलबार विदाई तथा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी सेवा निवृत्त, शिक्षक सेवा आयोगमा नाम निकालेका, सरुवा भई अन्यत्र गएका र विदेश जान लागेका गरी ७ जना शिक्षकलाई सम्मानसहित विदाई गरेको हो । विद्यालयले शिक्षक...

रासायनिक आक्रमणबाट ५८ को मृत्यु

AFP-1491305221.jpg

२२ चैत । सिरियामा विद्रोहीहरुले कब्जामा लिएको स्थान इडलिबमा गरिएको रासायनिक हतियारको आक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । मानवअधिकारवादी संस्था 'सिरियन अव्जरभेटरी फर ह्युमन राईट्स' का अनुसार आक्रमण सरकारी वा रसियाली विमानले गरेको बताएपनि सिरियाली सरकारले यसलाई अस्विकार गर्दै आएको छ । स्थानीय एम्बुलेन्स सञ्चालक मोहम्मद रसोलका...

मकवानपुरको मूख्य निर्वाचन अधिकृत र अधिकृतको टुंगो (नामसहित)

Nirwachan-aayog-1491303172.png

२२ चैत, हेटौँडा । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नामावली मंगलबार सार्वजनिक गरेको छ ।  कार्यालयले चैत २५ गतेदेखि लागु हुने गरी मकवानपुरमा एक मूख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत नियुक्त गरेको हो । नियुक्त भएका मूख्य निर्वाचन अधिकृत र अधिकृतहरुको नाम गोरखापत्रमा सार्वजनिक...

जंगली हात्तीको अाक्रमणबाट एकको मृत्यु

elephant-1491297508.jpg

२२ चैत, राजविराज । जंगली हात्तीको आक्रमणबाट मंगलबार सप्तरीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर–४ का २२ बर्षिय रौशन झा रहेका छन् । हात्ती आक्रमणमा घाइते भएका उनको उपचारका क्रममा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए । हात्तीको...

धियाँलमा राप्रपाको कार्यक्रम

RPP-17022017082125-1000x0-1491228138.jpg

२१ चैत, हेटौंडा । राप्रपा मकवानपुरको बकैयाँ गाउँँपालिका वडा नम्वर १ धियाँलमा जनतामाझ राप्रपा कार्यक्रम सोमबार सम्पन्न भएको छ । बकैयाँ गाउँपालिका वडा नम्वर १ का अध्यक्ष कामीसिंह मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा मकवानपुरका सांसद गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा १ नम्वर क्षेत्रीय अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार